२०८० जेष्ठ १९ शुक्रबार

तरुलका पोषक र औषधीय गुणहरुको बारेमा सबैले जानी राखौं

तरुलका पोषक र औषधीय गुणहरुको बारेमा सबैले जानी राखौं

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न सकिन्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

तरुलका खानुका फाइदा: तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ । छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ । यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ । यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ । (पोषणविद नानीशोभा शाक्यसँग गरिएको कुराकानीमा आधारित)

यसैगरी आलु एक यस्तो फल वा तरकारी हो, जसको प्रयोगबिना तरकारी अधुरो रहन्छ । आलु मन नपर्ने सायदै कोही होलान् । आलु खानु भनेको स्वादको लागि मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । कारण, आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ । एक सानो कचौरा बराबरको भात खानु र एक मध्यम आकारको आलु खानु भनेको समान मात्रामा कार्बोहाइड्रेट प्राप्त गर्नु हो । आलुको प्रयोग तरकारी, पकौडा, अचार, चिप्स, मोमो लगायत अन्य थुप्रै रुपमा गर्न सकिन्छ ।

आलुलाई कसरी खान मन छ त्यसरी नै बनाएर खान सकिन्छ । आलु एक मात्रै यस्तो चीज हो जसलाई जुनसुकै तरकारीमा राखेर खान चाहे त्यसमै त्यो घुलमिल भएर जान्छ । तर, आलुको बोक्रालाई प्रायः सबैले ताछेर फाल्ने गरेको पनि पाइन्छ । कतिपयलाई आलुको बोक्रा मन नपरेर आलुको गुदी खाने र बोक्रालाई फाल्ने गर्छन् । तर, आलुको बोक्रा खानुपनि निकै नै फाइदाजनक मानिन्छ । आलु खानुका साथै आलुको बोक्रा खाँदा हुने फाइदाबारे तपाईंलाई जानकारी दिँदैछौं । आलुको बोक्रामा विभिन्न पोषक तत्त्व पाइन्छ ।

जसले शरीरमा खराब कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्छ भने सोडियमको मात्रालाई पनि नियन्त्रणमा राख्ने काम गर्छ । साथै आलुको बोक्रा सेवनले तौललाई नियन्त्रण गर्ने काम गर्छ भने अन्य थुप्रै फाइदा आलुको बोक्राले गराउँछ । आलुको बोक्रामा पर्याप्त मात्रामा पोटाशियम पाइन्छ भने आइरन र फाइबरको पनि राम्रो स्रोत मानिन्छ । यस्तै आलुको बोक्रा भिटामिन बी ३ को पनि राम्रो स्रोत हो । त्यसैगरी आलुको बोक्रामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन सी पनि पाइन्छ । जसले तपाईंको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।

आलुको बोक्रामा विभिन्न प्रकारका एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरलाई क्यान्सरको जीवाणुबाट सुरक्षित राख्नमा मघत गर्छ । यदि तपाईं कोलेस्ट्रोलको समस्यबाट पीडित हुनुहुन्छ भने आलुको बोक्रा नफालि तरकारी खानु फाइदाजनक हुन्छ । यस्तै आलुको बोक्राको नियमित सेवनले मुटु स्वास्थ्यलाई पनि राम्रो बनाउने काम गर्छ भने आलुको सेवन बोक्रासहित गर्नाले त्यसमा पाइने पोटाशियम, म्याग्नेशियम र क्याल्सियमले तपाईंको रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । त्यसैगरी आलुको बोक्रामा पाइने खनिज पदार्थले तपाईंको हड्डिलाई पनि बलियो बनाउने काम गर्छ ।

आलुको बोक्रा स्वास्थ्यका लागि मात्रै नभई सौन्दर्यका हिसाबले पनि प्रयोग गर्न सकिन्छ । यसले तपाईंको छालामा भएका कालोपनलाई हटाउने र सफा बनाउने काम गर्छ । आलुको बोक्राको जुस बनाएर छालामा लगाउन सकिन्छ । यस्तै आलुको बोक्राको जुसलाई कपालमा प्रयोग गर्दा तपाईंको कपाल झर्नबाट रोक्छ र कपाल बढ्नमा पनि सहयोगी हुन्छ ।

प्रोटिनको मात्रा धेरै हुनु पनि शरीरका लागि हुनसक्छ घातक, देखिन्छन् यी ५ गम्भिर समस्या

प्रोटिनको मात्रा धेरै हुनु पनि शरीरका लागि हुनसक्छ घातक, देखिन्छन् यी ५ गम्भिर समस्या

सामान्यतया दुब्लो पातलो मान्छेलाई प्रोटिनको मात्रा बढाउन सल्लाह दिइन्छ। तर प्रोटिनको मात्रा धेरै हुनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ। कुनै पनि चीज आवश्यक भन्दा धेरै सेवन गर्यो भने घातक हुनसक्छ । त्यसैले अधिक प्रोटिनको मात्रा पनि स्वास्थ्यका लागि घातक हुनसक्छ। आज हामी तपाईलाई आवश्यकता भन्दा धेरै प्रोटिन लिदा हुने बेफाइदाका बारेमा जानकारी दिदैछौँ । शारिरीक विकाशका लागि प्रोटिन निकै राम्रो स्रोत मानिन्छ। तर शरीरमा धेरै प्रोटिन भयो भने निम्न समस्या देखिन थाल्छन्।

 

कब्जियतको समस्या: शरीरमा प्रोटिनको मात्रा अधिक भयो भने घातक हुनसक्छ। प्रोटिनका कारण शरीरमा फाइबर कम हुन थाल्छ। जसका कारण तपाईलाई पेटसम्बन्धी समस्या हुन थाल्छ। यसको प्रमुख कारण कब्जियत हो । धेरै प्रोटिनको सेवन गर्दा कब्जियतको समस्या हुन थाल्छ। यस्तो अवस्थामा तपाई प्रोटिनको सेवन कम गर्नु पर्ने हुन्छ।

 

वजन बढ्नु: अध्ययनका अनुसार वजन बढाउनका लागि प्रोटिक निकै राम्रो स्रोत मानिन्छ। तर शरीरमा अधिक प्रोटिक भयो भने यो कार्बनडाइटमा बदलिन्छ। जसका कारण विस्तारै विस्तारै शरीरमा फ्याट जम्मा हुन थाल्छ। जसका कारण यसले लामो समयसम्म वजन बढाउने गर्छ। यस्तो भयो भने पछि तपाई चाहेर पनि वजन घटाउन सक्नुहुन्न।

 

हड्डी कमजोर हुनु: हड्डी कमजोर हुनु आफैमा एक ठूलो समस्या हो । यो समस्या शरीरमा प्रोटिनको मात्रा धेरै भयो भने देखिने गर्छ। प्रोटिनको मात्रा धेरै हुँदा शरीरमा क्याल्सियमको मात्रा कम हुन थाल्छ। जसका कारण हड्डीमा पूरै उर्जा मिल्दैन्। जसका कारण हड्डी विस्तारै कमजोर हुन थाल्छ।

 

हृदयघात: शरीरमा अधिक मात्रामा प्रोटिन भयो भने हृदयसम्बन्धी समस्या देखिन थाल्छ। प्रोटिनको मात्राले कोलेस्ट्रोल बढाउन सहयोग गर्छ। जसका कारण हृदयसम्बन्धी समस्या देखिन्छ। शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नु कुनै पनि हालतमा राम्रो मानिदैन्। यसले शरीरमा विभिन्न किसिमका समस्या निम्त्यिाउने गर्छ।

 

दिमाग कमजोर: आवश्यक भन्दा धेरै प्रोटिनका कारण चक्कर आउने टाउँको दुख्ने समस्या हुनु सामान्य कुरा हो । तर यसका कारण दिमाग पनि कमजोर हुन थाल्छ। त्यसैले तपाई प्रोटिनको मात्रा लिँदा डाक्टरको सल्लाह लिन जरुरी हुने गर्छ।

सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि..

सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि..

सुनसान रात । अँध्यारो कोठा । जाँडोको महिना । शीतका थोपा तप तप चुहिँदै । तारा’हरूका पिल’पिल उज्यालो झ्या’लको चर’बाट भित्र पस्ने प्रयास गरे पनि अस’फल हुने अवस्था । मानौँ जता’ततै अँधेरी रातको विजय  भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

कोठा’को एउटा कुनामा सानो काठे खाट भनौं अथाव चरपाई कुरो एउटै हो । कोठा बने’देखि नै थियो । त्यो खाटको इति’हास पनि अनौठो नै थियो । मानौँ वर्षौँदेखि त्यो कोठमा खाट’मात्र स्थायी थियो । बाँकी सबै अस्थायी । त्यो खाटमा सुत्ने मानिस’हरू प’रिवर्तन भए । सामान मानिस’हरूसँगै झोलामा जाने गरे । खाट भने त्यहीँ भित्तोसँग जोडिएर बसेको छ । खुट्टा’हरूमा धुलिया लागेको छ । कति’बेला भाँचिन्छ ? थाहा नै छैन ।

कोठा र खाटको अवस्था नाजुक भए पनि त्यो खाट’माथि र बन्द ढोका’भित्र खुसीका पलहरू सल्बला’एकै हुन् । अहिलेको अवस्था फरक भए पनि त्यो खाटले धेरै’लाई खुसी हुने वाताव’ण बनाएकै हो । जब खाट नयाँ बनेर आएको थियो, दिनहुँ जस्तो जोडीहरू रमाउने गर्थे । दैनिक जसो त्यो अन्धकार’मय कोठाको खाटमा शरीरका कपडा’हरू विश्राम लिन्थे । लाली ओँठ’हरू मर्दको पर्खाइमा हुन्थे ।

पातला-मोटा कम्बरहरू आपस’मा कसिन्थे । आपसमा भोको शेरजस्तो गरी चुछचु’ढी गर्थे । मानौँ वर्षौदेखिको तीर्खा मेटाउँदै छन् । खाट र कोठाले कति’का घरबार बिगारे भने कतिलाई परम् आनन्द र सुखको अनुभव पनि दियो । यौवनबाधीहरू’लाई स्वागत गर्यो भने यौन’चारीलाई समर्थन ।

परिस्थिति बदलिँदै गयो । खाट र कोठाको परि’वेश उस्तै भए पनि अहिले त्यहाँको वातारण बदलिएको छ । पुरानो सम्झ’नाले खाट र कोठा’लाई झस्काउने गर्दछ ।

आज’भोलि अवस्था सुध्रिएको छ । कोठाको भने होइन । अँध्यारो उस्तै छ । रात जुनेली हुँदा केही उज्यालो होला । कोठामा हुने लुछाचुँडी पनि बन्द छ । अन्ध’कारमा छाउने खुसीहरू बन्द भएका छन् । पहिला:जस्तो खुल्ला छाती, पोटिलो अनुहार, रातो लिपि’स्टिक टलक्क टलकिँदैन ।

न त कुर्था सुरवाल रात’भरि शरीरबाट उत्रिएर कोठा’मा छर’पस्ट हुन्छन् । मानौँ त्यहाँ खडेरी लागेको छ । मूल सुकेको छ । अब चाहेर पनि खुल्ला बाँ’धिएका केश फुकाने हातहरू आउन सक्दै:नन् । जोस र जाँगरमा खाट भाँचि’एला भन्ने डर पनि छैन । छ त केवल सन्नाटा । अनि अँध्यारो र डर त्रास ।धेरै दिनको बन्दपछि पुन: त्यो कोठामा खुलेको छ । कोठा र खाट फेरि रौनक आउने प्रती’क्षामा छन् ।

यसपालिको रौनक अलि फरक भएर आयो । कोठा र खाट यौ’नालयबाट परिवर्तन भै’सकेको थियो । एकदम फरक । मात्र एउटी नारी त्यो कोठाको अँध्यारो’सँग लड्दै थिइन् । खाट र कोठालाई पनि उनको अवस्था देखेर प्रसन्नता’भन्दा दुख नै अनुभव भएजस्तो लाग्थ्यो । मध्यरात उनको छटपटाई खाट’लाई भारी परि’रहेको थियो । पहिलाको अवस्था’भन्दा धेरै फरक ।

रातभरिजसो छटप’टाउँदा न खाटलाई आराम न त खाटमा सुत्ने उन’लाई । पहिलाको अवस्था बरू राम्रो हो कि ? भन्ने जस्तो खाट र कोठालाई लागि’रहेको थियो । तर उनको पीडामा कमी आएको थिएन । छटपटाइरहन्थिन् ।

पहिलाको अवस्था भोगि’सकेका खाट र अँध्यारो कोठाले के भएको हो भन्ने कुरा प्रस्ट थाहा हुँदा पनि केही गर्न सक्ने अवस्था त थिएन । एउटा कुराले भने सताउँदै थियो । यसरी सहन नसकी रात’भरि छटप’टाउँदै गर्दा पनि उनको इच्छा पूरा गर्न किन कोही आउँदैनन् ? आखिर उनको पनि चाहना हो । पहिले यहाँ आएर अँध्यारो रातमा एक आपसमा कसिए पछि परिणामस्व’रूप बग्ने गरेको आनन्द।

समय बितिरहेको थियो । एउटै अवस्थाले खाट र कोठा दिक्क भैसकेका थिए । आज पनि सधैँजसो उनी कोठामा प्रवेश गरिन् । रात छिपिँदै थियो । बाहिर सुनसान भए पनि झ्यालको पुरानो पर्दा तानेर झ्याललाई पूरै ढाक्ने प्रयास गरिन् । पर्दा पुरानो भएकोले धेरै ठाउँमा च्यातिएको थियो । त्यसतर्फ उनको ध्यान गएन ।

उनले धिपधिपे उज्यालो’मा आफूलाई उभ्याइन् । झोलाबाट सानो ऐना निकालेर पुटुस्स परेक अनुहार हेर्न थालिन्। न काली न गोरी, उनको अनुहार’भन्दा पनि जवानीले उनलाई जिस्काइरहेको थियो । झोलाबाट लालीपाउडर निकालिन् । मानौँ आज वर्षौँ’पछि उनी आफ्नो इच्छा पूरा गर्दैछिन् ।

एकछिन अल’मल्ल भइन् । आफ्नो जवानी देखेर हो कि ? झोलामा रहेको फोटो पनि निकालिन् । फोटो हेरेपछि उनको अनु’हारमा परि’वर्तन आयो । सबै सिँगा:रका सामान भूइँमा राखिन् । अनुहार कालो भयो । कोठाको अँध्यारोजस्तै ।

खाटमा थ्या’च्च बसिन् । हँसिलो अनुहार चाउरी परेजस्तो भयो। लम्प’सार परेर खाटमा पल्टिन् । फोटो छातीमा टा’सिएको थियो। अँध्यारो कोठा र खाटलाई वास्त’विकता बुझ्न कठिन भयो। अँध्यारोमा बिस्तारै उनको आँखा बन्द हुँदै गयो । अँध्यारो कोठा’मा पूर्ण’रूपम सन्नटा छायो ।

पूर्णरूपमा छाएको सन्नटा धे’रैबेर स्थिर रहन सकेन । उनी सपनामै क’राउन थालिन् । मानक कुरा सपनामा पोख्न थालिन् । ‘छि ! कस्तो जिन्दगी मेरो । पन्ध्र दिने ।’ उनी बर्ब’राउँदै थिइन्।

‘आउनु न’, उनको हात कसैलाई तान्दै थियो । सारी खस्काउँदै थिइन् । बाँधिएको कपाल पनि फुकाइन् । भित्री वस्त्रको फो’टोमा गएर उनको नजर अड्कियो । शरी’र चल’मलाउन थाल्यो ।

एक्लै खुसीले उत्क’र्षमा पुगे’जस्तो गरिन् । मानौँ, प्रचण्ड गर्मीमा बर्षात् भएर शीतलता छाउने अवस्था आउँदैछ । उनको हातले शरीर’को कुनै अङ्ग बाँकी राखेन । मानौँ, कसैले उस’लाई साथ दिएको छ ।

 

सपनीको छ_ट्पटीले अँध्यारो कोठा र खाट’लाई कुनै असर गरेको थिएन । पहिला नारी’पुरुष खाट र अँध्यारो कोठामा लडीबुडी गर्थे । तर आज उनी एक्लै । उनको सङ्घर्ष बढी रह्यो । हात फो’टोमा गएर ठोकियो । उनले विस्तारै सन्तुष्ट भएको म’हसुस गरिन् ।

 

एक्कासी सपनाबाट बिउँझिन् उनी । फोटो उठाइन् । लामो सास फेरिन् । फोटोमुनि जन्म र मृ त्युको मिति थियो । ‘माफ गर्नुहोला’ भन्दै फोटो हेरिन्। अँध्यारो कोठा र खाटले उनको पी’डा बुझे । उनको मन शान्त त भयो, भविष्य भने अँध्यारो कोठा’जस्तै थियो ।

वैशाख ७ गते सूर्यग्रहण लाग्ने , यस्तो छ समय।

वैशाख ७ गते सूर्यग्रहण लाग्ने , यस्तो छ समय।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यो सूर्यग्रहण बिहान ७:१९ देखि दिउँसो १२:४४ सम्म हुनेछ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

ग्रहण सूर्यग्रहण

बाँसको तामाको अचार, तरकारी खानु भाको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्ता छन् फाइदाहरु जानी राखौं

बाँसको तामाको अचार, तरकारी खानु भाको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्ता छन् फाइदाहरु जानी राखौं

बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

 

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ ।

 

एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

 

यसमा प्रोटिनमात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ । तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ । फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तमा निकै लाभदायिक हुन्छ । यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ । उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।

 

पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ । यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन । यो मुटुको निम्ति मैत्रीखाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ । तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ।

 

तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ। तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास(प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ । झाड़ा पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ । यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ९सोझो अर्थमा ओजन कम गर्नमा ठूलो सहयोग पुर्‍याउँछ।

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग स्कुल पठाएँ । घर म राति पुगें । घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

 

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग स्कुल पठाएँ । घर म राति पुगें । घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

मेरो माइली छोरी जाउलाखेलको (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी vice principal को कोठामा पस्ना साथ यसको बुवा खै ? किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजि भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैन’ भनेछन्। पहिला पनि जोशी सरले “पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने” भन्दै आमा छोरी दुवै मसँग रोए ।

यो कुरा मलाई सुनेर रातभरी निन्द्रा लागेन । मनमा अनेक कुरा खेल्यो । आफैसँग रीस पनि उठ्यो । तब देश सम्झें । सरकार सम्झें । देशको शैक्षिक अवस्था सम्झें, शैक्षिक संस्थाहरु सम्झें । गुहार्नलाई साथीभाई सम्झें । फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन । कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ’ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें । विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन…

बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारें । स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं । के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ । र यति भनें, ‘मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु । हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।’

मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न ओैधि रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ । लाग्ने शुल्क म नियमित तिर्नेछु ।🙏🙏🙏

गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रणमा आएन

गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रणमा आएन

गोरखा- ऐतिहासिक गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा सोमवार साँझदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्वर ४ र वडा नम्वर ६ क्षेत्रमा सोमवार साँझ ६ वजेतिरबाट डढेलो लाग्न शुरु भएको थियो । सोमबार साँझै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि असजिलो भौगोलिक बनौटका कारण पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो ।

मंगलवार दिउँसो केही नियन्त्रणमा आए जस्तो देखिएपनि फेरि डढेलो फैलन शुरु भएको छ । राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा डढेलो लागेको हो ।

वस्तीबाट करिव पाँच सय मिटरको क्षेत्रसम्म आगोलागी भैरहेको घिमिरेले बताउनुभयो । भीरमा फैलिएको आगो नियन्त्रणका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको उहाँको भनाई छ । आगोलागी भैरहेको क्षेत्र नजिक गोरखा दरवार, गोरखकाली मन्दिर, नेपाल टेलिभिजनको रिपिटर टावर लगायतका संरचना रहेका छन् ।

जुम्ल्याहा बच्चाको बुवा बन्दै काठमाडौंका मेयर बालेन शाह…परिवारमा छायो खुसीयाली

जुम्ल्याहा बच्चाको बुवा बन्दै काठमाडौंका मेयर बालेन शाह…परिवारमा छायो खुसीयाली

काठमाडौ महानगर पालिका का मेयर बालेन शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् । निकट स्रोतका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

 

अस्त व्यस्त नेपालको राजनीति बीच एकाएक चर्चा पाएका बालेन शाह छोटो समयमा नेपाली राजनीतिमा आएर उदहरनिए व्यक्तित्व बनेका छन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका काठमाडौं का स्थानीयले ले बालेण शाहलाई खुलेर साथ दिएर काठमाडौ को मेयर पद समेत जिताएका थिए । वालेन् शाह को राजनीति प्रवेश मा यति सम्म भयो विदेशमा रहेका नेपाली ले आफ्नो घर तथा आफन्ती लाई फोन गरेर समेत वालेन शाह लाई यसपाली जिताउनु पर्छ भन्दै व्हिम समेत चलेको थियो ।

 

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालें को

विवाह गरेको ५ वर्षपछि बालेन बलेन् पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

 

बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

 

जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो । लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफ हुन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् ।

 

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

 

बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालेन लण्डन प्रस्थान गरेका हुन् ।

 

वास्तव मै २०७९ बालिन् शाहका लागि निकै फापेको देखिन्छ । व्यवसायिक रूपमा इन्जिनियर तथा संगीत लाइनमा काम गरिरहेका बालिन् एकाएक २०७९ मा राजनीति मा प्रवेश गरेका थिए । जसरी राजनीतिमा उनको प्रवेश गरे त्यसै गरी २०७९ मै उनी देशकै राजधानी तथा ठूलो शहर काठमाडौंका मेयर समेत बन्न पुगे त्यो पनि भारी मत सहित विजयी गर्दै ।

 

यसरी हेर्दा पनि २०७९ बलेन शाहका लागि निकै फापेको देखिन्छ । राजनीतिमा प्रवेश सँगै मेयर पद पाउनु ४ वर्ष सम्म नभएको सन्तान यही वर्ष हुनु । यसो भनिरहँदा पहिला प्रयास नगरेको पनि होला भन्ने लाग्न सक्छ तर प्रयास गर्ने र नगर्ने भन्दा पनि सफल हुनु ठूलो कुरा हो र त्यो डबल खुसी उनका लागि २०७९ मै भएको हो ।

 

वास्तवमै बालेन शाह बुवा बन्ने खबरले यतिबेला सामाजिक संजाल तात्तिएको छ। टिकटकबाट बाहिरिएको यो खबरबाट बालेनका लाखौं शुभचिन्तक खुशी छन् ।

 

लाखौंले शुभकामना शुभेच्छा दिइरहेका छन् । धेरैले सानो मेयर साब अर्थात् सानो बालेन शाहको आगमन हुनेभयो भन्दै सामाजिक संजालमा पोस्ट तथा समाचारहरु सेयर गरिरहेका छन् ।

 

विबाह भएको झन्डै ५ वर्षपछि वुवा बन्न लागेका,त्यही पनि जुम्ल्याहा बच्चाको, साँच्चिकै बालेनका लागि यो वर्ष निकै लक्की वर्ष सावित हुने भएको छ।

 

किनकी यसै वर्ष बालेन राजनीतिमा आएर जनताको सर्वाधिक मत ल्याएर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भए भने यता फेरि जुम्ल्याहा सन्तानको बुवा बन्दैछन। यश अर्थमा पनि बालेन शाहको जीवनमा दुई ठुला खुशीहरु एकैपटक प्राप्त हुनेभएकाले यो वर्ष उनका लागि लक्की वर्ष हुनेभएको धेरैले आँकलन गरेका छन् ।

 

जे होस् जसरी गायनमा राम्रो चर्चा पाएकी थिए बालेनले यता राजनीतिमा आएर पनि छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएका छन्। र्‍याप विधाका अब्बल र्‍यापर भनेर चिनिएका बालेनका सयौं गीतहरू बजारमा छन् ।

 

उनले गाएका अधिकांश गीतहरू दर्शक माझ लोकप्रिय छन् । विशेषगरी उनका गीतहरूमा देशका समसामयिक देशका घटना एवम् समस्याहरु झल्किन्छन। त्यसैले पनि उनका गीतहरू बढी रुचाइन्छन।

 

यद्यपि उनले मेयर भएपछि हाल गीतहरू नगाए पनि बेलाबेला भने आफुले लेखेका कविताहरु आफ्नो फेसबुक अकाउन्टबाट पोस्ट गरिरहेका हुन्छन्। जहाँ उनका हजारौं शुभचिन्तकले लाइक कमेन्ट गरेका हुन्छन्।

 

अस्त व्यस्त नेपालको राजनीति बीच एकाएक चर्चा पाएका बालेन शाह छोटो समयमा नेपाली राजनीतिमा आएर उदहरनिए व्यक्तित्व बनेका छन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका नेपाली ले बालेण शाहलाई खुलेर साथ दिएर काठमाडौ को मेयर पद समेत जिताएका थिए । वालेन् शाह को राजनीति प्रवेश मा यति सम्म भयो विदेशमा रहेका नेपाली ले आफ्नो घर तथा आफन्ती लाई फोन गरेर समेत वालेन शाह लाई यसपाली जिताउनु पर्छ भन्दै व्हिम समेत चलेको थियो ।

 

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालें को

विवाह गरेको ५ वर्षपछि बालेन बलेन् पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

 

बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

 

जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो । लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् ।

 

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

 

बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालेन लण्डन प्रस्थान गरेका हुन् ।

 

वास्तव मै २०७९ बालिन् शाहका लागि निकै फापेको देखिन्छ । व्यवसायिक रूपमा इन्जिनियर तथा संगीत लाइनमा काम गरिरहेका बालिन् एकाएक २०७९ मा राजनीति मा प्रवेश गरेका थिए । जसरी राजनीतिमा उनको प्रवेश गरे त्यसै गरी २०७९ मै उनी देशकै राजधानी तथा ठूलो शहर काठमाडौंका मेयर समेत बन्न पुगे त्यो पनि भारी मत सहित विजयी गर्दै ।

 

यसरी हेर्दा पनि २०७९ बलेन शाहका लागि निकै फापेको देखिन्छ । राजनीतिमा प्रवेश सँगै मेयर पद पाउनु ४ वर्ष सम्म नभएको सन्तान यही वर्ष हुनु । यसो भनिरहँदा पहिला प्रयास नगरेको पनि होला भन्ने लाग्न सक्छ तर प्रयास गर्ने र नगर्ने भन्दा पनि सफल हुनु ठूलो कुरा हो र त्यो डबल खुसी उनका लागि २०७९ मै भएको हो ।

८०/८५लाखको एक जोड कपडा लगाउछु भन्दै बताइन शुस्मा कार्की,(हेर्नुहो’स् भिडियो) 

८०/८५लाखको एक जोड कपडा लगाउछु भन्दै बताइन शुस्मा कार्की,(हेर्नुहो’स् भिडियो)

काठमाडौ / चर्चित नायिका सुष्मा कार्की धेरै महंगा कपडा प्रयोग गर्ने नायिकाको रुपमा चिनिन्छिन । उनका हरेक अन्तर्वार्ताहरुमा उनको ड्रेसअप/गेटअपको चर्चा हुने गर्दछ ।

उनको लावाई खावाई कहिल्यै पनि सामान्य देखिदैन । कार्कीलाई हट र सेक्सी नायिकाको रुपमा पनि चिनिन्छ । उनले भर्खरै मात्र धेरै महंग सपिङ गरेकी छन जो हामीलाई सुन्दा बिश्वास नलाग्न सक्छ । महंगो कार चढ्ने गरेकी कार्कीले अब नयाँ गाडी फेर्ने पनि बताएकी छन ।

एक अन्तर्वातामा पत्रकारले लगाएको ड्रेसको कति पैसा परेको हो भन्ने प्रश्न सोधेपछी कार्कीले सबै बताउनु पर्ने हो र भन्दै लगाएको कपडाको मुल्य बताएकी छिन । सो प्रश्नको उत्तर दिने क्रममा उनीले लगाएको कपडालाई ८०-८५ लाख जति परेको बताएकी थिइन भने गाडीको मूल्य चाहिँ ६०-६५ लाख भएको बताइन ।

अहिले यो खबर भाइरल भएको छ । एक जोर कपडालाई ८०-८५ लाख भनेपछि धेरैले गफ दिएको प्रतिक्रिया दिएका छन भने केहिले भने सहमति जनाएका छन । हेर्नुस भिडियो जसमा उनीले ८०-८५ लाखको कपडा लगाएको बताएकी छिन ।

भारतबाट बाइक चलाएर नेपाल आए अभिनेता अजित कुमार

भारतबाट बाइक चलाएर नेपाल आए अभिनेता अजित कुमार

दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी भारतबाट बाइक चलाएर नेपाल आएका हुन्।

उनी धनुषाको ढल्केबरमा देखिएको राजेश्वर एमपी फेसबुक पेजमा उल्लेख छ।

उक्त पेजले एक तस्बिर सेयर गर्दै लेखेको छ, ‘लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा देखिए। उनका फिल्म भारतसँगै नेपालमा पनि चर्चित छन्।’

उनी बाइकमा नेपाल आएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी फिल्म छायांकनको लागि नभई घुम्नका लागि नेपाल आएको बताइएको छ।

अजित कुमारको पछिल्लो समय फिल्म ‘थुनिभु’ प्रदर्शन भएको थियो। उनी अभिनेताका साथै कार रेसर पनि हुन्।

Setopati

Next Page »

ताजा समाचार

लोकप्रिय