२०८० जेष्ठ २३ मंगलवार

बिहेमा बेहुला मातेर झ्याप भएपछि हंगामा मच्चियो: बेहुली हेरेरै बेहोस भइन (भिडियो हेर्नुस)

बिहेमा बेहुला मातेर झ्याप भएपछि हंगामा मच्चियो: बेहुली हेरेरै बेहोस भइन (भिडियो हेर्नुस)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ ।

कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेस बुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ ।

यो भिडियोलाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला नि’द्रा अथवा अन्य कुनै मा’द’क प’दा’र्थ जस्तो न’सामा मातेको जस्तो देख्न सकिन्छ ।

आखिर किन मातेको जस्तो देखिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्तविकता यहि हो भनेर भन्न सक्ने अवस्थामा भने छैनौं । अब हेर्नुस पुरा भिडियो !

२०७९ माघ २५, बुधबार प्रकाशित 0 Minutes 89 Views