
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध ऋषि धमला आफ्नै कार्यलय बाट प्रक्राउ ….
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध ऋषि धमला आफ्नै कार्यलय बाट प्रक्राउ ….
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ।
रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए। त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए।
त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु। त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो।
म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस्।
अन्तरवर्तामा उनले बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन।
यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन। उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन।
हेर्नुभर्खरै सर्मिला वाइबा प्रमाणसहित मिडियामा, एकएक गरि खोलिन ऋषि धमलाका सारा कर्तुत !
रबीबारे देशकै मैहु भन्ने ३० जना विज्ञहरुको सनसनीपुर्ण खुलासा, अब रबीलाई कसैले चाहेर पनि फसाउने त के छुन पनि नसक्ने !