
दुध खाँदै गरेको बच्चालाई रुवाएर आमाले संसार छाडिन, आमा खोज्दा छातीको ट्याटु देखाउँछन
टिकटक मा धेरै ले रुचाएको बाबा छोरी को पछाडी को कथा ,सिन्दुपाल्चोक का बिकाश तमाङ उनी टिक्टक मा आफू र आफ्नो छोरी को विभिन्न खालका रमाइल
दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनी ले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि
दिनहु धेरै ले छोरी को मामु को बारेमा प्रश्न गर्ने गरेको छ्न र उन्को छोरी को उमेर भने लगभग तीन पुग्न लागेको बताए बिकाश ले ।
हाइड्रो पावर मा काम गर्ने बिकाश LLPकि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।
अनि बिकाश ले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।
अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को हस्पिटल को अब्स्था देखेर ठिक लाग्दैन ।
तेस्पछी उनी ले त्यहा लापरबाही जस्तो सुक्रबार भएर डक्टर नहुने विभिन्न कारण ले गर्दाउन्लाइ त्याहा बाट लगेर सुमेरु अस्पताल मा भर्ना गर्न लगे र सुमेरु मा राम्रो
सग हेर्दा ड्क्टर ले यदि यो सानो नसा को रोग हो भने तपाईं को श्रीमती बाच्ने चान्स तीस प्रतिसत मात्र छ भने पछि उनी भाब बेहाल भए ।