
सुतिरहेकि थिइन् एक्का’सी कसैले उनको शरी’र चलाएजस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उ,ड्य
पतिसँग सुति’रहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो…..
एक व्यक्ति मध्यरातमा एक घरमा छिरे । ती युवक खराब नियत’सहित घरभित्र पसेका थिए ।
भित्र गएर हेर्दा महिला पति’सँग सुति:रहेकी थिइन् । यी युवकले महिला’सँग जानु’भन्दा पहिले किचनमा गए । त्यहाँ दूध र मलाई थियो । उनले पहिले दूध र मलाई खाए । त्यस’पछि बल्ल उनी महि’लाको नजिक गए । जहाँ महिला पतिसँग सुति’रहेकि थिइन् ।
सुति’रहेकी महिला’लाई राती करिब ३ बजे आफ्नो खुट्टा कसैले चलाए’जस्तो लाग्यो । उनलाई लाग्यो उनका पतिले उनको खुट्टा चलाउँ:दैछन् । महिला गहिरो निद्रा’मा थिइन् तर उनलाई थाहा भइ’सकेको थियो कि उनको खुट्टा कसैले चलाइरहेको छ ।
एक्कासी ती युवकले महिलाको शरीर:भरी चलाउन लागे । महिलाले त्यस’पछि भने आँखा खोलिन् । आँखा खुल्नासाथ महिलाको होस उड्यो । किनकि महिलाले जस’लाई आफ्नो पति सम्झे’की थिइन् त्यो त अर्कै व्यक्ति थियो ।
आ’त्तिएर महिलाले जोडले चि’च्याइन् । पत्नी चि’च्याएपछि पतिको पनि नि’द्रा खुल्यो । पतिले युवकलाई सामत्न खो’ज्दा युवक भागे । तर भाग्दै गरेका युवक’लाई अन्ततः पतिले समाते । उनले युवक’लाई पुलिसमा बुझाइ’दिए । पुलिसले उनीवि’रुद्ध मु’द्दा दर्ता गरी का’रवाही अगाडि ब’ढाएको छ । यो घटना भारतको मेघा:लयको हो।