२०७९ चैत्र ७ मंगलवार

गोरखाको बिसाैनि मोढमा भर्खर मिनि ट्रक दु.र्घटना

गोरखा सदरमुकामा मिनि ट्रक दु.र्घटना भएको छ । गोरखा बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको दुध बोकेको मिनि ट्रक दु.र्घटनामा परेको हो ।
ओरालो बाटोमा आएको प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक दु.र्घटनामा परी ६ जना पुरुष र २ जना महिला गं.भिर घा.ईते भएका छन् । उनीहरु सबैको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
ट्रकले एउटा मोटर साइकल समेत ठ.क्कर दिदा मोटर साइकलमा सवार २ जना समेत गंभिर घा.ईते भएका छन् ।
दु.र्घटना दिउसो १ः१५ बजे भएको हो ।
घ.टनाको विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । ट्रक ट्राफिक प्रहरी कार्यालयमा आएर अड्किएकाे छ ।
गोरखाको बिसाैनि मोढमा भर्खर मिनि ट्रक दु.र्घटना। फुटपाथमा भएका व्यापारी, बाईक समेत गाडिले सोहरेर लैजादा केही व्यक्तिको ज्यान गएको छ।
कति जनाको मृ.त्यु तथा घा.ईतेको बिबरण अाउन बाँकि छ। ३:४० बजेको खबर -जम्मा ८ जना मध्ये १ जना अारुघाटको गाडी साहु(ड्राईभर) को मृ.त्यु, अरु घा.ईते मध्ये ३ जना भरतपुर रिफर, बाँकि गोरखा अस्पतालमा उपचार हुँदै।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 1 Minute 28 Views

ताजा समाचार