
दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे !
दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे !
वास्तविमा यो दृश्य पत्रकार देउजाको वास्तविक जीवनको नभई उनले अभिनय गरेको पछिल्लो गीतको भिडियोको हो । जसमा उनले पत्निलाई समेत भिडियोमा देखाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् । भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ ।विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ ।
सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् ।
भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् ।गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो। अब हेर्नुहोस भिडियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****