२०८० जेष्ठ २३ मंगलवार

एका बिहानै आयो दुःखद खबर मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृ,त्यु

एका बिहानै आयो दुःखद खबर मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृ,त्यु

गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृ,त्युकाठमाडौं । मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिथालु बोकेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पाँच जनाको घटनास्थलमा मृत्यु भएको र अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार सबै विवरणहरु आइसकेको छैन । अहिले उद्धार कार्य जारी छ ।

यो पनि मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छु रा प्रहारबाट ह त्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको ह त्या भएको हो। छु रा प्र”हारबाट ज्यान गु”माएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छु रा प्र”हार भएको प्र”हरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो। उनीमाथि कसले छु रा प्र”हार गर्‍यो खुलेको छैन।

तर, शंकास्पद समूह पहिचान भएको प्र”हरी भनाइ छ। उनीमाथि राति १०:२५ बजेतिर छु रा प्र”हार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। छु रा प्र”हारबाट घा”इते भएका बालकलाई अस्पताल पुर्‍याए पछि मात्रै प्रहरीले घ”टनाको जानकारी पाएको थियो।

झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृ,त्यु भएको कोइरालाले जानकारी दिए। छुरा प्र”हारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोटलागेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 1 Minute 144 Views