
म आफ्नै बुबाबाट बलात्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन उर्फी जाबेद
म आफ्नै बुबाबाट बलात्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन उर्फी जाबेद,भनिन् ‘त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
म आफ्नै बुबाबाट बलात्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन उर्फी जाबेद,भनिन् ‘त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन’
इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्। कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशानामा पनि आउने गरेकि
छिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइलमा बस्ने उर्फीले बोल्ड ड्रेसमा एकपछि अर्को गर्दै आफ्ना तस्बिर र भिडियो
सेयर गरिरहेकी छिन् तर बिन्दासमा बस्ने उर्फी जावेदको बाल्यकाल निकै कठिन भएको छ, जसको खुलासा उनले आफैंले एक अन्तर्वार्तामा गरेकी छिन् ।
आरजे सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा उर्फी जावेदले आफ्ना बुवाले आफूलाई शारीरिक र मानसिक यातना दिने गरेको खुलासा गरेका थिए
।अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल निकै कठिन भएको बताईन् । उनी डिप्रेसन र मानसिक यातनाबाट गुज्रिएकी छिन् । उर्फीले भनिन्,
‘जब म ११ कक्षामा थिए , मेरो एउटा साथीले मेरो तस्बिर एडल्ट साइटमा अपलोड गरेछ । त्यतिबेला उनको परिवार र आफन्तले उनलाई गलत ठाने र साथ दिएनन् ।
उनले बोल्ने मौका पनि पाईनन् । त्यसबेला म दोषी ठहरिएँ ।उनको परिवार र आफन्तले मलाई लुकेर पोर्नस्टारको रुपमा काम गर्छु भन्ने लागेको थियो ।’उनले थप बताइन्, ‘दुःखको घडीमा साथ दिनुको सट्टा मेरो परिवारले मलाई अपराधी ठाने ।
मलाई बोल्न पनि दिइएन । उर्फीले आफ्ना बुवाले आफुलाई धेरै वर्षसम्म यातना दिएको पनि खुलासा गरेकी छिन् । बुवाले उनलाई शारीरिक र मानसिक यातना दिए । अभद्र कुरा बोल्थे । मेरो नाम पनि याद थिएन । मानिसहरूले मेरो बारेमा नराम्रो कुरा गर्थे।
मैले जुन कुराबाट गुज्रिरहेको छु त्यसबाट कुनै केटीले गुज्रनु हुँदैन।बुवाले पनि ममाथि आरोप लगाए । मलाई केही बोल्न दिइएन । उनको यातना मात्र सहनु पर्यो । मलाई भनिएको थियो कि निर्णय लिने अधिकार केटीहरूलाई छैन,
पुरुषले मात्र निर्णय गर्छन्। त्यसपछि उनी आफ्ना दुई बहिनीसँग बुबाको घरबाट भागिन् । पछि उर्फीका बुवाले पनि आमालाई छोडे । यसपछि उर्फीका बुवाले दोस्रो विवाह गरे, त्यसपछि परिवारको जिम्मेवारी उर्फी र उनका दिदीबहिनीको काँधमा आएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****