२०७८ मंसिर १२ आईतवार

जन्ती बोकेर गएको जीप दु’र्घ’टनामा परी, १ जना बाहेक सबैको नि’धन,,,,

बैतडी- बैतडीमा जन्ती बोकेको जिी दु’र्घ`टना हुँदा ज्यान गु`माउनेकाे संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघा’ट सडक खण्ड

अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दु’र्घट`नामा परेको थियाे । दु’र्घ`टनामा परी ग’म्भीर घा’इते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनको श’व धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ ।जीपमा सवारमध्ये पाँच जनाको भने घ’टनास्थलमै मृ’त्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द,

६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घ’टनास्थलमै मृ’त्यु भएको प्रवक्ता खड्काले बताए । श’व पो’ष्टमा,र्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दु’र्घट,नामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द ग’म्भीर घा’इते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । नेपाल समाचार बाट

२०७८ मंसिर ६, सोमबार प्रकाशित 1 Minute 48 Views

ताजा समाचार