२०७८ मंसिर १२ आईतवार

चर्पी जाने क्र’ममा ल’डेर वडाध्यक्षको मृ’त्यु,,,,हार्दिक श्रद्धाञ्जली !!

शौचालय जाने क्र’ममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृ”त्यु भएको छ ।

उनी सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्र’ममा लडेर घा”इ’ते भएका थिए । ल’डेर अ’चेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो ।

अस्पतालमा पुर्याइसक्दा मृ’त्यु भएको भन्दै अस्पतालले उनलाई मृ’त घोषणा गरेको थियो । ७३ वर्षीय बस्याल क्या¥न्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत.६ मंसिर, काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि च’यन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् । चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।
उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

२०७८ मंसिर ७, मंगलवार प्रकाशित 1 Minute 28 Views

ताजा समाचार