२०७८ मंसिर १२ आईतवार

चितवनबाट मन्त्री आलेले भने – हामी गो’ली ग’ठ्ठासहित आएका छौँ, मि’सन पुरा गर्छौ।

चितवनबाट मन्त्री आलेले भने – हामी गो’ली ग’ठ्ठासहित आएका छौँ, मि’सन पुरा गर्छौ !!

सं’स्कृति, प’र्यटन तथा ना’गरिक उ’ड्यनमन्त्री प्रेमबहादुर आलेले गो’लीग’ठ्ठासहित चि’तवन आएको बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको स’मृद्ध भरतपुरकालागि विकास बहस का’र्यक्रममा बोल्दै आलेले गो’लि ग’ठ्ठसहित ‘मि’सन पुरा’ गर्ने गरी आएको चितवन आएकाे बताए ।

उनले भने, ‘हामी गोली ग’ठ्ठासहित चितवन आएका हौँ, मिसन पुरा गर्ने गरी आएका छौँ ।’उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पू’र्णता दिइने दाबी पनि गरे ।

भरतपुर विमानस्थलको क्षेत्र वि’स्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न पहल गरिने पनि आलेले बताएका छन । उनले पटिहानीको अम्ब्रेला स्ट्रिट प’र्यटकीय क्षेत्र बनेकोमा प्रशंसा गरे ।

‘धेरै अ’प्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सि’फारिस गरेर द्रु’त बजेट निकासा हुनेछ ।’

२०७८ मंसिर ७, मंगलवार प्रकाशित 1 Minute 48 Views

ताजा समाचार