२०७८ मंसिर १२ आईतवार

ल’म्कीबजार त’नावग्रस्त, ट्र’कको ठक्करबाट महिलाको मृ,त्यु भएपछि आगजनी,,,

कैलाली । जिल्लामा ट्रकको ठ`क्करबाट एक महिलाको मृ`त्यु भएपछि लम्की बजार त`नावग्रस्त भएको छ । जिल्लाको लम्कीचुहा नगरपा लिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठ`क्करबाट महिलाको घट`नास्थलमै मृ`त्यु भएपछि बजारमा त`नावग्र`स्त बनेको हो ।

मृ`तक महिलाको सना`खत भएको छैन । मृ`त्युपछि स्था’नीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भीड नियन्त्रण गर्नले प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास प्र`हा`र गरिसकेको छ । अहिले राजमार्ग र लम्की बजार ब’न्द गरिएको छ । यस्तै स्थानीयले ठ`क्कर दिने ट्रकमा आ`गज`नी गरेका छन् । इमेज खबर बाट

थप:नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

यद्यपि हरेक जिल्लाबाट यकिन तथ्याङ्क आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नवलपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरूबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए

‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरूबाट बुक भएको छु’ उनले भने ।

२०७८ मंसिर ९, बिहीबार प्रकाशित 1 Minute 81 Views

ताजा समाचार