२०७८ माघ ११ मंगलवार

मोटरसाइकलमा हिंडिरहेका २ जना माथि शंका लागेर झोला हेर्दा छक्क पर्‍यो प्र’हरी !!

काठमाडौं, । प्रहरी’ले ३१ र ३८ बर्ष’का दुई युवक लाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा तुलसीपुर उपमहा नगर पालि’का ५ रानीज’रुवा का महेन्द्र खड्’का र राज’पुर गाउँ पालि’का ६ का सूर्य बहादुर चौ’धरी रहे’का छन् ।

गो’प्य सुचना’को आधार’मा प्रहरीले आइत’बार राति ९ बजे’तिर घोराही उपमहा’नगरपालि’का वडा नं. १६ गरुवा चोक’बाट प’ क्राउ गरेको जिल्ला प्रहरी प्रव’क्ता प्रहरी नायब उप’रीक्षक

मुकुन्द रि’जाल’ले जान’कारी दिए। रिजालका अनुसार चि’तुवा को टा’उको’देखी पुच्छर सम्म को ८ फिट २ इन्च लम्बा’ई र १ फिट ८ इन्च चौ’डाई भए’को छा’ला’ सहित उनि’हरु’लाई प’ क्राउ गरिए’को हो ।

पूर्व’बाट पश्चिम तर्फ आ’उँदै गरे’को उनी’हरू सवार रा ३ प २६६ नम्बर’को मोटर’साइक’ल जाँच’का क्रम’मा पछाडि बसे’का खड्’काले समाते’को झोला त’लासी गर्ने क्र’ममा चि’तुवा’को

एक थान छा’ला बरा’मद भए’को रिजाल’ले बताए। प’क्राउ परे’का व्यक्ति’हरू’माथि थप अनु’सन्धान जा’री रहेको प्रहरी’ले जनाए’को छ।

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित 0 Minutes 92 Views

ताजा समाचार