२०७८ माघ १४ शुक्रबार

मेरि बास्सैका गोक्तेकाजिको ५ बर्षिय नातिको अमेरिकामा असमायिक नि’धन, परिवारमा रु’वा’बासि( भिडियो हेर्नुहोस)

काठमाडौं – मेरि बास्सैका गोक्तेकाजी अर्थात रामचन्द्र अधिकारिको घरमा शो’क परेको छ। उनको अमेरिका निवासी ५ बर्षको नातिको आकस्मिक नि’ध’न भएको छ ।

नातिको नि’ध’नको खबरले गोक्ते काजी दम्पती बिक्षिप्त बनेका छन। मेरि बास्सैमा काजि को खान्दन भन्दै सबैले मान्ने गोक्तेकाजिलाइ अचानक नातिको मृ’त्युको खबरले घर मा रु’वा’बा’सी चलेको छ । सारा दर्शकलाइ हसाउने गोक्तेकाजी आज बिक्षिप्त बनेका छन। नातिको मृ’त्युको खबर सुन्न साथ गोक्तेकाजी दम्पती नातिको अन्त्ये’ष्टिको लागि आज अमेरिका उड्ने

तयारिमा छन।नातिलाइ नेपाली पोशक दौरा सुरुवाल स्टाकोट र ढाका टोपी असाध्यै मनपर्छ नाति को लागि चढाउन लिएर जादैछु भन्दै रुदै सुनाए गोक्तेकाजिले । तलको भिडियो पूरा हेर्नुहोस्:

थप समाचार – रावललाई ओलीको ज,वाफ : सहमतिको नाम प्र,स्ताव गर्छु, चि,त्त नबुझे चुनाव लड्नुस ११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बता,एका छन् । त्यसका लागि आ,फूले कमिटीको प्र,स्ताव गर्ने र चि,त्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् ।

शनिबार चितवनको सौराहामा भएको बन्दसत्र मा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ता व गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव रा,खेका थिए । त्य,सपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले वि,रोध गरेका छन् ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म स,हमति गर्नु राम्रो भए,को बताए ।‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने,

‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? म,नोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’सहमति वा प्रतिस्पर्धाको विधि दुबै निर्वाचन भएको भन्दै ओलीले भने, ‘कसैको अधिकार खोसिँदैन, कुनै विधान मि,चिँदैन । अधिकारको उप,भोग गर्न पाइन्छ ।’

उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधि कारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त न,बुझे निर्वाचनमा जान समेत आ,ग्रह गरेका छन् ।

२०७८ मंसिर १२, आईतवार प्रकाशित 0 Minutes 119 Views

ताजा समाचार