२०७८ माघ ११ मंगलवार

दु:खद खबर : यीनै हुन नेपाली युवा जो भारतको सुरक्षा गर्दै गर्दा आफ्नो ज्या’न गु’माए,,,हार्दिक श्रद्धाञ्जली !!

काठमाडौ : भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धा’रि’लो ह’ति’यार प्र’हार गरी ह’त्या गरिए’को छ ।

भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धा’रिलो ह’तिया’र प्र’हार गरि ह’त्या गरिए’को हो । उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए ।

ड्यूटीमा नै खटिरहेको समयमा ढकाल’को धा’रि’लो ह’ति’यार’को प्रहार’बाट ह’ त्या भए’को वि’हार पु’लिस’ले पु’ष्टि गरे’को स्थानीय दीपक पाठकले जानकारी दिए । गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट उन’को श’व पो’ष्टमा’र्टम’को प्रक्रिया सु’रु गरिएको खबर आएको पाठकको भनाइ छ ।

उक्त घटनाका विषयमा ड्यूटी समयमा खटिएका अन्य प्रहरी जवानसँग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिस’बाट आएको पाठकले बताए ।

मृ’तक ढकाल’को श’व पो’ष्टमा’र्टम’पश्चात नेपाल ल्या’उने तयारी भइरहेको आफू’लाई जानकारी प्राप्त भए’को भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । टपन्युज बाट

२०७८ मंसिर १३, सोमबार प्रकाशित 0 Minutes 171 Views

ताजा समाचार