२०७८ माघ ११ मंगलवार

आमाको कु`टाइबाट छोराको मृ’त्यु !!

विराटनगर- मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कु’टपि`ट बाट छोराको मृ’त्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कु’टपि`टबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृ’त्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

राजेन्द्र शनिबार राति म’दिरा से’वन गरेर आएपछि भएको घरायसी वि’वादका क्रममा आमा बा’तियोले छोरालाई कु’टपि`ट गरेकी थिइन् । म`दि`रा से`वन गरेर आएका राजेन्द्रले वि’वा`द गर्न थालेपछि आमाले कु’टपि`ट गरेको मोरङ प्रहरीले जनाएको छ ।

आमाको कु’टपि`टबाट घा’इते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृ’त्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

कु’टपि`टबाट घा’इते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए । घ`टनाको बारेमा ढि`लो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका

लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृ’त्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए । आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ । नेपाल समाचार बाट

२०७८ मंसिर १३, सोमबार प्रकाशित 1 Minute 91 Views

ताजा समाचार