२०७८ माघ ११ मंगलवार

आफ्नै आमाले छोरालाई कु’टे’रै मा’रिन् र नजिकै लगेर पु’रिन्(भिडियो हेर्नुहोस्)

मोरङ जिल्लाको कटारी गाउँपालिका ५ मा आमा र बहिनीले कु’टपि’ट गरि एक ब्यक्तीको ह’त्या गरेका छन । शनिबार राती भएको उक्त घट’नामा घा’इते भएका ती ब्याक्तिको आइतबार राती ज्या’न गएको हो ।

शनिबार बेलुका घरमा भएको सामन्य वि’वादमा भएको झ’ग’डाले गर्दा उनको ज्या’न गएको हो । टा’उको र कानको छेउमा चो’ट लागेका उनको उप’चारका क्रममा भोलिपल्ट मृ’त्युु भएको हो । घट’ना भएकै दिन अस्पताल लगेर ल्याएता पनि उनको केही सुधार नभएको स्थानियले बताएका छन ।

हजुरआमा र फुपु दुबैसगँ झ’ग’डा पछि बाबाको मृ’त्यु भएको उनका छोराले बताएका छन । र’क्सिले मा’तेर आएका बाबाले घरमा खाना नभएको भन्दै हजुरआमालाई घा’टिमा समातेर ल’डा’ए पछि फुपूले पछाडिबाट ल’ठ्ठीले हि’र्काएको ती छोराले बताए ।

हजुरआमा पनि र’क्सि’ले मा’तेको बेला उनिहरुको झ’गडा भएको बताए । बाबाले हजुरआमालाई ल’डाएर घाँ’टी थि’चे पछि हजुरआमाले भने चिउराको बोरा ता’नेर त्यसैले हा’न्दै गरेको आफुले देखेको उनको भनाई छ ।

तर त्यही बेला फुपुले ल’ठ्ठीले हि’र्काएको उनले बताए । उनिहरुका छिमेकिका अनुसार आफू झ’ग’डा भएको थाहा पाएर त्यहाँ आउदा मृ’त्यु भएका ती ब्याक्तीको टा’उ’को’बाट र’ग’त ब’गिरहेको र उनकी बहिनिले त्यसलाई पुछिरहेको देखे पछि अस्प’ताल लैजान भनेको बताए । शनिबार बेलुका भएको उक्त घट’नामा उनी घा’इते भएको छिमेकिले बताए ।

आफुले प्र’हरी बोलाउने भने पछि उनिहरुले आफुहरु उ’पचार गर्न लैजाने भन्दै स्थानिय अ’स्प’ताल लगेर पट्टि लगाएर राती घर ल्याएको बताए । भोलिपल्ट पनि उनको अनुहार सु’न्निएको र बो’ल्न नसक्ने अवस्थामा रहेकोले राम्रो अस्प’ताल लैजान आफुले सल्लाह दिएको उनको भनाई छ ।

मृ’त’क’का दाईले भने भोलिपल्ट आइतबार त्यहाँ आएर प्र’ह’रिलाई फोन गरि घा’इतेलाई अस्प’ताल लगेको ती छिमेकिको भनाई छ । तर उनको अस्पतालमा नै मृ’त्युु भएको छिमेकी बताउँछन । उनिहरुको घर पहिले देखि नै सामान्य रुपमा र’क्सी खाएर झ’ग’डा हुने गरेको उनको भनाई छ । शनिबार पनि त्यस्तै झ’गडा भएता पनि अवस्था भने अर्कै भएको उनी बताउँछन ।

ह’त्या गर्ने बहिनीसगं भने पहिले देखि नै झ’ग’डा भै रहने स्थानिय बताउँछन । ती बहिनीको स्वभाव नै त्यस्तै भएको उनिहरुको भनाई छ । आफ्नै श्रीमानलाई पनि कु’टपि’ट गर्ने गरेको उनिहरु बताउँछन । ह’त्यामा संलग्न भएका दुबै आमा छोरिलाई अहिले प्र’ह’रीले प’क्राउ गरि अनुसन्धान गरिरहेको छ ।
भने मृ’तकको श’व भने पो’स्टमा’र्टम पछि परिवारको जिम्मा लगाएको प्र’हरिले जनाएको छ । परिवारले भने उनको श’व’को अन्तिम दा’हसं’स्कार पनि गरिसकेको छ । (भिडियो हेर्नुस)

२०७८ मंसिर १६, बिहीबार प्रकाशित 0 Minutes 128 Views

ताजा समाचार