२०७८ माघ ११ मंगलवार

सुन सहित कालो झोला फेला परेको हुँदा हराउनु हुनेले सम्पर्क गर्नुहोला ।

यि सुनसहितको झोला पुल्चोकमा फेला परेको छ । शेयर गरिदिनु ।
हिजो बिहान अन्दाजी १० बजे तिर पुल्चोक नारायणगढमा रहेको पाथिभरा ढाका पसल अगाडि यो कालो झोला फेला परेको रहेछ्।

झोला यहि पसल सन्चालक आदरणीय दाइ रुजन कर्माचार्य दाइले फेला पार्नुभएको रहेछ्। उहाले दिनभर कोहि आउछ कि भनेर कुरेर बस्नुभएछ दिनभरि कोहि न आइसकेपछि अहिले मलाइ बोलाएर यो झोला हस्तान्तरण गर्नुभएको छ्।

सम्बन्धित ब्यक्तिले आधिकारिक कागज पत्र साथ हामिलाइ खबर गर्नुहोला। मनकारि आदरणीय दाइ प्रति सलाम यस्तो सोच अब सबैको हुन जरुरी छ्।सम्पर्क न:9855054341

थप पढ्नुहोस : १७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित 0 Minutes 69 Views

ताजा समाचार