२०७८ माघ ११ मंगलवार

छोरालाई मुसा मा’र्ने औषधि खुवा’एर ह’त्या गरेको आ’रोपमा आमा प’क्राउ,,,,,

धनगढीमा १० वर्षीय बालकको ह’त्या आरोपमा सौतेनी आमा पक्रा’उ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका–२, मालिका टोलका १० वर्षीय ‘निशान्त थापामगरको ह’त्या आरो’पमा ३५ वर्षीया सौतेनी आमा मागी रोकायालाई पक्रा’उ गरी सार्वजनिक गरेको हो।

धनगढीमा मृ’त फेला परेका १० वर्षीय बालकको ह’त्या आ”रोपमा सौतेनी आमालाई प्रहरीले प्रका’उ गरी शुकेरबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको ह’त्या आरो’पमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्रा’उ गरेको हो ।

भारतको हरियाणाबाट पक्रा’उ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निशान मंसिर २ गते कोठाभित्रै मृ’त फेला परेका थिए भने रोकाया सोही दिनदेखि फ’रार थिइन् । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

निशान्त हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत थिए। उनी मंसिर २ गते कोठामा मृ’त फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फ’रार रहेको अधिकारीले बताए। उनले भने, ‘सौतनी आमाले दूधमा मु’सा मा’र्ने बिषा’दी घोलेर खुवाएर निशान्तको ह’त्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।’
प्रहरी उपरीक्षक अधिकारीका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहँदा तीन वर्षअघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसँग विवाह भएको थियो।

मागी रोकायाका तर्फबाट १४ वर्षकी छोरी र आठ वर्षका छोरा छन्। अधिकारीले भने, ‘बहादुर रोकायाले निर्मलालाई विवाह गरेपछि छोरा निशान्त थापामगरलाई पढाउन धनगढीस्थित हिमाल एकेडेमीमा बोडर्स राखेको र केही समयपछि मागी रोकाया र छोराछोरीसँगै निशान्तलाई राखेका रहेछन्। मागी रोकाया र बहादुर रोकायाबीच वि’वाद र झैझ’गडा भइरहने छिमेकीलाई उधृत गर्दै प्रहरीले जनाएको छ।

सोही रिसमा मागी रोकायाले कात्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दूधमा मु’सा मा’र्ने औ’षधी मिसाई खु’वाएको प्रहरी अनुसन्धाबाट खुलेको छ। दूध खु’वाएर निशान्तलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर मागी आफ्ना छोराछोरी लिएर भारततर्फ भागेको अधिकारीले बताए। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ।
घटना यसरी बाहिरियो: मागी रोकायाका पति बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरेर श्रीमती (मागी रोकाया) सम्पर्कविहीन भएको बताए।

डेरामा बुझ्न पठाउँदा मूल ढोका बन्द थियो। पछाडिको ढोका भने खुला थियो र कोठामा पंखा चलिरहेको थियो। अगाडिको झ्यालबाट बालकको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घट’नास्थल पुगेको प्रहरी टोलीले बालक मृ’त अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

२०७८ मंसिर १८, शनिबार प्रकाशित 0 Minutes 99 Views

ताजा समाचार