२०७८ माघ ११ मंगलवार

श्रीमानलाई फसा`उन आमाले गरिन् आफ्नै छोरीको ह`त्या !!

श्रीमानलाई फसा`उन आमाले गरिन् आफ्नै छोरीको ह`त्या !!नोएडा: एक महिलाले आफ्नो छ वर्षीया छोरीको ह`त्या गरेको खुलासा भएको छ। भारतको नोएडा प्रहरीका अनुसार अनुराधा नाम गरेकी महिलाले आफ्नो बच्चाको

ह`त्या गरेर जंगलमा लगेर गा,डेकी थिइन्। आफ्नो श्रीमानलाई फसा`उनका लागि आफ्नै छोरीको ह`त्या गरेको प्रहरीसँगको बयानमा ती महिलाले भनेकी छन्।

गत १२ नोभेम्बरमा जंगलबा बच्चाको श`व फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा ती बच्चाको नाम र उनका आमा बुबा प्रहरीले फेला पारेका थिए।

प्रहरीका अनुसार अनुराधा र रामकुमारबीच विवाह भएको थियो। उनीहरुको चार जना छोरी थिइन्। रामकुमारले अर्को विवाह गरेपछि दुवै जना कहाँ दुई दुई जना छोरीहरु बस्ने गर्थिन्।

रामकुमारको फ्लाट कब्जा गर्न अनुराधाले आफ्नै छोरीको ह`त्या गरेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट

२०७८ मंसिर १९, आईतवार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार