२०७८ माघ ११ मंगलवार

जिप पल्टिंदा ३ जनाको मृ`त्यु, ९ घा`इते,,,,हार्दिक श्रद्धाञ्जली !!

पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप प`ल्टिँ`दा ३ जनाको मृ`त्यु भएको छ भने ९ जना घा`इते भएका छन् ।

ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घ`टना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्र`मणका लागि जाँदै गरेको जlप दुर्घ`टनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घ`टना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृ`त्यु भएको खबर प्राप्त भएको छ,’

सीडीओ वैद्यले भने, ‘९ जना घा`इते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घ`टनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घ`टनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घा`इतेको उ`द्धा`र गरेको उनले जानकारी दिए ।अनलाइनखबर बाट

२०७८ मंसिर २४, शुक्रबार प्रकाशित 1 Minute 82 Views

ताजा समाचार