२०७८ माघ ११ मंगलवार

अस्पतालमा पो’स्टमार्टम गर्न लागिएको ला’श चिया पसलमा चिया पिउँदै गरेको भेटिएपछि…

काठमाडौं।सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो।श’वको पो’स्ट’मा’र्ट’म गर्ने तयारी भइरहेको थियो।त्यही बेला पो’स्ट’मा’र्ट’म गर्न ला’गिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो।

भारतको उत्तर प्रदेशको दे’वरियामा यो वि’चित्र घ’टना भएको हो।खा’समा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो।उनको स’नाखतपछि पु’लिसले उनको श’वलाई पो’स्ट’मा’र्ट’म’का लागि प’ठायो।

तर,केही समयमै मृ’तक भ’निएका व्यक्ति जी’वितै भएको र उनले आफ्नो टो’लको चौ’राहामा चिया पिउँदै गरेको खबर आयो । दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सि’एचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ’त घो’षित गरेका थिए।

अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए।त’त्कालै फु’लेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले।छोराले पनि श’व फु’लेश्वरकै भएको बताए।

पु’लिसले श’व पो’स्ट’मा’र्ट’म’का लागि पठायो।गाउँमा फु’लेश्वरको मृ’त्युको खबरले शो’कको मा’होल बन्यो।गाउँमा अ’न्तिम सं’स्कारको त’यारी सुरु भयो।यही क्रममा मृ’त्यु भएका भ’निएका फु’लेश्वर सडकछेउको चिया पसलमा चिया पि’उँदै गरेका देखिए।

एक व्यक्तिले फु’लेश्वरलाई घ’टनाबारे बताए र त’त्कालै भिडियो कल गरेर फु’लेश्वरका छोरा रविन्द्रलाई पनि वा’स्तविकता बताए।फुलेश्वरका अनुसार उनी घरबाट औ’षधि किन्न नि’स्केका थिए र फ’र्किंदा पसलमा प’सेर चिया पिउँदै थिए।

बिहान ९ बजे देखि मध्यान्न १२ बजेसम्म जन्मिएका व्यक्तिहरु कति भाग्यमानी ! हेर्नुहोस् ! एक व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको जन्म भयो ,त्यसले उसको भविष्य निर्धारण गर्दछ।

कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । व्यक्तिको जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी |

बिहानको दोस्रो प्रहर
दिनको दोस्रो प्रहर, जब सूर्य शीरमाथि आउँछ र लामो समयसम्म रहन्छ, यसलाई मध्य-दिन भनिन्छ। यो प्रहर बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुन्छ। यसलाई शुद्ध रजोगुनी प्रहार पनि भनिन्छ। यस प्रहरमा जन्मेका व्यक्तिहरू राजनीति र प्रशासनिक काममा रुचि राख्छन्। यो प्रहरमा जन्मेका मानिसहरूले अगुवाइ गरेर धेरै धन र नाम कमाउँछन्।

यो प्रहरमा के गर्नु
हाम्रो दिमाग यस प्रहरमा बढी सक्रिय हुन्छ, त्यसैले एस प्रहरमा काम गर्ने क्षमता बढ्छ। यदि यस प्रहारमा हनुमानजीलाई रातो फूलहरू चढाइन्छ भने त्यसले धन सम्पत्तीको लाभ हुन्छ र ऋण तथा कर्जाबाट पनि मुक्ति पाइन्छ । यद्यपि यस प्रहरमा मांगलिक काम नगर्नु र बोट विरुवाहरु नारोपेकै राम्रो मानिन्छ ।

२०७८ पुष २, शुक्रबार प्रकाशित 1 Minute 90 Views

ताजा समाचार