२०७८ माघ ११ मंगलवार

धनगढीमा स्कुले विद्यार्थीबीच ‘ग्याङ फाइट’

धनगढी : कैलालीको धनगढीमा दुई समूहबीच ग्याङ फाइट भएको छ। धनगढी उपमहानगरपालिकाको पार्कमोडमा दुई समूहबीच कु`टाकु`ट भएको हो।

धनगढी मुख्य बजारमा रहेको त्रिनगर माविका विद्यार्थी र एउटा अर्को पक्षबीच कु`टाकु`ट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँ अहिले प्रहरी टोली पठाइएको छ। झ`डपको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। दिनेश खबर बाट

थप:सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हि`नामि`ना भएको छ । हि`नामि´ना गरेको ओ`रापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई प`क्राउसमेत परेका छन् । उनलाई प`क्रा`उ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उ´जु´री गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैकले पत्राचार गरेपछि मात्र थहाहा पाएको सञ्चालक समितका अध्यक्ष डा. अर्जुन बरालले बताए ।

अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविक्ता बाहिर ल्याउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठ´गी भएको उ´जुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हि`नामि`नाको अनुसन्धान गरिरहेको छ । प`क्रा`उ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हा´ल्दै आएका थिए । प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्का´लीन अध्यक्ष तारानाथ निरौलालाई समेत ह´टाए´को थियो ।

२०७८ पुष १०, शनिबार प्रकाशित 0 Minutes 53 Views

ताजा समाचार