२०७८ माघ ११ मंगलवार

एस॰एस॰पी यादवले किन रोजे मृ`त्यु ? मृ`त्यु अघि श्रीमतीको यो स्टाटसले तान्यो सबैको ध्यान,,

संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एस॰एस॰पी सुशील कुमार यादवकी श्रीमती रुपम कुमारी यादव घ’टनास्थल (भैरहवा) पुगेकी छन्। उनी काठमाडौंबाट विमानमार्फत् साँझ भैरहवा आइपुगेकी हुन्। यसअघि एसएसपीका बुबा, आमालगायत परिवारका सदस्य कार्यालयमा पुगेका छन्।

शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झु न्डि’एको अवस्थामा फेला परेको थियो। श्रीमती नआएसम्म श,व फेला परेको क्वाटरलाई सि’ल गरिएको थियो। श्रीमती पुगेपछि झु ‘न्डि’एको अवस्थामा रहेको शवलाई झा’रेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो। यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्र’तिष्पर्धामा नाम निकालेका थिए । क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नि’युक्ति पाए ।

एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन् । डीआईजीमा बढुवा हुन नसकेपछि अर्को एसएसपीबाटै अर्को महिना घर जाँदै थिए । नेपाल प्रहरीमा एसएसपीका लागि ५५ वर्षे उमेरहदको व्यवस्था छ, जसका कारण उनले आगामी माघ १५ गते अवकाश पाउँदै थिए । यदि उनको डीआईजीमा बढुवा भएको भए विश्वराज पोखरेल र सहकुलबहादुर थापाहरुसँगै थप एक वर्ष प्रहरी संगठनमा काम गर्न पाउने थिए । प्र’हरी प्रधान कार्यालय, नक्सालका एक अधिकृत भन्छन्, ‘साथीहरु आईजीपी हुन लाग्दा आफू एसएसपीमै रहेकामा निराश देखिन्थे ।’

संगठनभित्र उनी हेपिएका जस्ता लाग्थे । ‘ब्याचमेटहरुले सधैं ब’ढुवा हुने वेलामा उनको अगाडि नम्बरमा बढुवा हुन्छ भनिरहे, तर उनी चाहिँ कहिल्यै बढुवामा अटाएनन्’ उनी भन्छन्, ‘त्यसले पनि उनलाई जागिर असहज बनिरहेको थियो ।’ शुक्रबार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्या’टस लेखेकी थिइन्, ‘यो कलियुग भएपनि अझै जीत स’त्यकै हुन्छ ।’ यादव पारिवारिक झमेलामा पनि फसेको र उनलाई नै साथ पुग्ने गरी श्रीमतीले स्ट्याटस लेखेको हुनसक्ने प्रहरी अधिकृतहरको अनुमान छ । ‘यो विस्तारै अ’नुसन्धानबाट खुल्दै जाने विषय हो’ एक अभिधकृत भन्छन् ।

यादवको व्यवहार केही अघिबाटै फेरिँदै गएको उनीसँगै कार्यरत अधिकृतहरु बताउँछन् । एक अधिकृतको भनाइमा एसएसपी यादव केही दिनअघि बेहोस भएका थिए । अस्पताल पुर्‍याइएका उनलाई चि’कित्सकले डि’प्रेस’नको औ’ष’धि दिएका थिए । यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे । जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झु ‘ण्डि’एको अ’वस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

‘अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पी’डा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने ।आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो । उनको मृत्यु पछि एउटा अर्को खबर पनि बाहिरिएको छ । श्रोतका अनुसार एसएसपी सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो। अ‘पह’र’ण तथा श’री’र ब’न्ध’क घ,टनामा सं’लग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अ’प’ह’र’णका’रीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको सं’ल’ग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो।
२०६४ माघ २९ गते टण्डनको स’मू’हले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अ’प’ह’र’ण गरेको थियो। तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ।

स्प’ष्टीकरणपछि विभागीय का,रबाहीबारे निर्णय गर्ने तयारी थियो। छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको सं’ल’ग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्। छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत सं’लग्न’ता देखाएको छ। ताजा खबर बाट

२०७८ पुष १०, शनिबार प्रकाशित 1 Minute 75 Views

ताजा समाचार