२०७८ माघ ११ मंगलवार

प्रहरी मोटरसाइकलमा भागेका कै`दी जसले गरेका थिए प्रेमिकाको ह`त्या

दाङको घोराही कारा`गारबाट बिहीबार बिहान ११ बजेतिर कर्तव्य ज्यान मु`द्दामा स`जा`य भो`गिरहेका एक कै`दी रह`स्यमय तरिकाले भागे। छालाको बि`मारी भएको भन्दै २९ वर्षीय यमराज परियारलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रति`ष्ठान लगिएको थियो। कारा`गारका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी परियार आफूलाई अस्पताल पुर्‍याउन प्रयोग गरिएकै मोटरसाइकल प्रयोग गरी भागे। लु ३४ प ४१० नम्बरको उक्त मोटरसाइकल प्रहरी जवान धनबहादुर चौधरीको थियो।

सोही मोटरसाइकल शुक्रबार लमहीको मुसोटस्थित बेलदमार भन्ने स्थानमा फे`ला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार ती कैदी बि`रामी थिएनन्। बिहान ११ बजे भा`गेका कै`दीको बारेमा अप`राह्न ४ बजेसम्म रिपोर्ट नगरिँदा घ`टनालाई थप रह`स्यमय मानिएको छ। फ`रार कै`दीको खोजी कार्यका लागि प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा दुई दर्जन बढी प्रहरी ख`टाइ`एको छ।

नाकाहरूमा क`डा`इ गरिएको प्रहरी प्रमुख काफ्लेले बताए। अहिले प्रहरी जवान चौधरीसहित पाँचजनालाई प`क्रा`उ गरी अनुसन्धान थालिएको छ। बि`रा`मी नै नभएका व्यक्तिलाई अस्पताल लगिएको र फ`रा`र भएको झन्डै पाँच घन्टापछि मात्र खबर गरिएकाले प्रहरीले यसलाई नियोजित रूपमा घटाइएको घ`ट`नाका रुपमा लिएको छ। कर्तव्य ज्यान मु`द्दामा २० वर्ष कै`द स`जाय फै`सला भएका परियारले करिब साढे सात वर्ष कै`द भुक्तान गरिसकेका छन्।

ग`र्भ रहेपछि प्रेमिकाको ह`त्या परियारको तत्कालीन सत्बरिया गाविस वडा नं. ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग प्रेम सम्बन्ध थियो। परियारसँगको यौ`न सम्बन्धपछि हेमाको पेटमा ग`र्भ रह्यो। ग`र्भ`वती भएकै समयमा उनी २०७१ जेठ २२ गते घरबाट हरा`इन्। उनी हरा`एपछि शं`काको घेरामा परेका परियारलाई २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो। परियारले हेमालाई मोटरसाइलमा लगेर साबिक सतबरिया–९ सिमपाखापानी जंगलमा राति १ बजे ह`त्या गरिएको खुल्यो। परियारकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस–३ का शिवप्रसाद चौधरीले सघा`एका थिए। ‘यमराज परियारले आफ्नो मोटरसाइकल चलाई बीचमा हेमा चौधरी र पछाडी शिवप्रसाद चौधरीलाई राखेर लगेका थिए,’

प्रहरीको अनुसन्धानले भन्छ, ‘हरा`एकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखे`री खोला किनारमा पहिले स्प्रे सुँघाई बे`हो`स बनाउन खोज्दा स्प्रेले काम नगरेपछि हेमा चौधरीकै सलले घाँ`टी क`सी कर्तव्य गरी मा`रेका भन्ने खुल्न आयो।’पक्राउ परेका दुवैले सोही बयान दिएपछि २०७१ जेठ ६ गते प्रहरीसहित परियार र चौधरी घ`टनास्थलमा जाँदा मानव अवशेष फे`ला पर्‍यो। घ`टनास्थलमा दाँया–बाँया ६ वटा बंगा`रा भएको अगाडि भाग र नलीको हड्डी फे`ला पारेको थियो। डिएनए परीक्षण गर्दा सो अ`वशे`ष हेमाकै भएको पुष्टि भयो।

हेमाको ह`त्यापछि पहिचान नहोस् भनी उनको शरीरको कपडा, मनिपर्सलगायतका सामग्री अर्जुनखोला स`श`स्त्र प्रहरी क्याम्पदेखि पश्चिमतर्फ रहेको जंगलको खोलामा फ्याँ`केका थिए। हेमाले प्रयोग गर्ने मोबाइलसमेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतीलाई दिएको खुलेको थियो। सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अ`दा`लतले परियार र शिवलाई २० वर्ष कै`द फै`स`ला सुनाएको थियो। नयाँ पत्रीका बाट

२०७८ पुष ११, आईतवार प्रकाशित 0 Minutes 54 Views

ताजा समाचार