२०७८ माघ ११ मंगलवार

भक्तपुरमा के हुन थाल्यो यस्तो ? ड’रलाग्दा घ’टना बा’हिरिन थाले ,,,

भक्तपुर- घटना–१ भक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी म’द्यपान गरेरै बित्छ । म’द्यपान गरी परिवारको अन्य सदस्यलाई शारीरिक र मानिसक तनाव दिने भएकोले उनलाई छिमेकीको सहयोगमा सु’धारगृहमा राखिएको छ। उनको दुई सन्तान र एक श्रीमती छन् । चार दाजुभाईमध्ये उनका एक भाई नेपाल प्र’हरीमा का”र्यरत छन् । श्रेष्ठले म’द्यपान गर्ने भएकै कारण उनको परिवारका अन्य सदस्यलाई समेत छरछिमेकले हेयका दृ’ष्टिले हेर्छन ।

उनका भाईहरूले पनि जग्गाको साँध सीमाना मिच्ने र मानसिक परिवारका सदस्यलाई तनाव दिने गरेका छन् । यस्तो दु’र्व्यवहार सहन नसकेर उनकी श्रीमती प्रहरी का’र्यालयमा उजुरी दिन गइन् । तर, त्यहाँ साक्षी बस्ने कोही नभएपछि महानगरीय प्र’हरी वृत्त, जगातीले केही कारबाही अघि नै नबढाएको उनले बताइन । अन्तत, उनको सो उजुरी त्यतिकै राखियो । घटना–२ दुवाकोटकी सीता थापा (नाम परिवर्तन) ले कृष्ण थापासँग वैवाहिक सम्बन्धमा गाँसिन । उनीहरूको दुई छोरी पनि छन् । तर, पनि कृष्णले दोस्रो विवाह गरे । दोस्रो विवाहपश्चात् कृष्ण सीता र दुई छोरीको जिम्मेवारीबाट पछि हटे । यही कारण सीता श्रीमानसँग छु’ट्टिएर बसिन ।

सीतालाई उनका ससुराले करिब एक रोपनी जमिन नामसारी गरिदिए । तर, केही समय नबित्दै सीताको मृ’त्यु भयो । अहिले उनकी दुई छोरी मामाघरमा बस्दै अध्ययन गर्दै आएका छन् । तर, उनीहरूलाई बुबाले न त नागरिकता नै बनाईदिए न त आमाको नाममा भएको जमिन नामसारी नै । सोही जग्गा नामसारी गर्न पटकपटक उनीहरुको बाबुलाई आ’ग्रह गरे पनि कुनै पहल नभएको उनीहरूको गुनासो छ । तर, कानुनी रुपमा मु’द्दा हालेर जग्गा नामसारी गर्न खोज्दा केही आधार नभएको उनीहरूको दुखेसो छ ।

घटना–३ सुडालकी रमिता श्रेष्ठका श्रीमान् दिनहु म’द्यपान गर्दै परिवारका सदस्यहरूलाई मानसिक र शा’रीरिक त’नाव दिने गर्थे । पटकपटक प्रहरीमा उजुरी गरेर पक्राउ गर्न लगाए पनि भोलिपल्टै छाड्ने भएकोले श्रीमानमा प्रहरीप्रतिको डर नै हराइसकेको थियो । श्रीमानलाई मु’द्दा हालम नैतिकताले नदिँने । यतिकै राखम सहिसाध्ये छैन । उनले भनिन्, ‘त्यसैले स्थानीय महिला दिदीबहिनीको सहयोगमा उहाँलाई सुधार्ने कोशिश गर्यौ र सफल पनि भयौँ । अहिले पहिलेको जस्तो पीडा सहनु परेको छैन ।

यी त केही मात्रै उदाहरण मात्रै हुन् । भक्तपुरमा यस्ता समस्या पछिल्लो समय बढ्दै गएको छ । महानगरीय प्र’हरी परिसर, भक्तपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष जघन्य अपराध, मानवअधिकार हननसम्बन्धी तीन सय ६२ वटा उजुरी परेका छन् । जुन गत वर्षको तुलनामा करिब दुई सयले बढी हो । परिसरको त’थ्यांकअनुसार गतवर्ष एक सय ६ वटा घटना दर्ता भएको थियो । यस वर्ष भक्तपुरमा मात्रै १७ जना बालिका र २४ जना महिला गरी ४१ जनामाथि ब’लात्कार भएको छ । यसैगरी, १० बालबालिकामाथि यौ’नदुर्व्यवहार र नौ जना वहुविवाह गरी १९ जना महिला पीडित भएको प्रहरीले जनाएको छ ।

त’थ्यांकअनुसार ६ जनाको हत्या र ५८ जनाले आ’त्मह’त्या गरेका छन् । यसैगरी, दुई सय आठ जना हराउनुका साथै एक सय ९० जना फेला परेका छन् । हराए ८० महिलामध्ये ७६ जनामहिला, ४७ पुरुषमध्ये ३७ जना, ३६ बालिकामध्ये ३३ र ४५ बालकमध्ये ४४ जना फेला गरेका छन् । विभिन्न स्थानबाट १३ व्यक्तिको उ’द्धार गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा ह’त्या, हिं’सा, ज’घन्य अ’पराध घटे पनि यौन हिंसा र बलात्कारका घटना उच्च रुपमा बढेको छ । चिनजानका व्यक्ति तथा आफन्तबाट धेरै महिला पी’डित भएको र केही घटना त स्थानीयले लुकाउने समेत गरेको उनले बताए । उनले कुनै पनि अपराधका मुख्य कारण आर्थिक पक्ष जोडिएको बताउँदै मा’दक प’दार्थ तथा लागू प’दार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने बताए । उनले पीडितलाई आफन्तले रचनात्मक र मानवीय सहयोग नगर्ने बरु थप पीडा दिन खोज्ने प्रवृत्तिका कारण पनि हिंसा बढेको बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशत हिंसा बढेको बताए ।

उनले घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरू बढी पी’डित हुने गरेको बताए । वहुविवाह र बालवविाहका कारण उनीहरूबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र आफ्नो पहिचान पाउन नसकेको बताए । उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्ने जोड दिए । स्थानीय तहको न्या’यीक समितिमा पनि महिला हिंसा, यौन हिंसालगायतको उजुरी पर्ने गरेको सूर्यविनायक नगरपालिकका उपप्रमुख तथा न्या’यीक समितिका प्रमुख जुना बस्नेतले बताइन् । उनले मानव अधिकार सं’रक्षणका लागि स्थानीय तहबाट बालबालिका,

२०७८ पुष ११, आईतवार प्रकाशित 1 Minute 82 Views

ताजा समाचार