२०७८ माघ ११ मंगलवार

यात्रा गरिरहेकी एक महिला बसभित्र मृ`त फेला,,,,हार्दिक श्राद्धाञ्जली !!

धरान – बुध`बार दिउँसो धनकुटामा गुडि`रहेको बसभित्र महिला मृ`त फेला परेकी छन् ।

भोजपुर`बाट धरान आउदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँ`पालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृ`त अवस्थामा भेटिएपछि हुन् । भोजपुर घर भएकी उनी श्रीमान`सहित धरान बस्दै आए|की थिइन् ।

अरुण गाउँपालिका–५ स्थित माइतीघर गएर धरान फर्कने क्र`ममा घट`ना भएको हो । भोजपुरबाट उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटार`बाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । आमाको मृ त्यु भएपछि बसमा सँगै रहेकी नावालिका छोरीको विच`ल्ली भएको छ ।

बुधबार दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्ले`खोला नजिक आइपुग्दा बस`भित्रै उनी मृ त अवस्थामा भेटिएकी हुन् । सिटमा घोप्टो परेको र अचेत अवस्थामा देखेको भन्दै बसका चालकले प्रह`रीलाई खबर गरेका थिए ।

त्यस`पश्चात तत्काल जिल्ला अस्प`ताल लगिएकाे भएपनि डाक्टरले उनलाई मृ त घोषित गरेका थिए । जिल्ला अस्प`तालका प्रमुख डा.पुजन विश्वकर्माका अनुसार अस्प ताल ल्याउँनु अघि नै उनको मृ त्यु भइसकेको थियो । उनको मृ त्युको कारण खुलेको छैन ।यो खबर पुर्बेली न्युजमा छ ।

२०७८ पुष १२, सोमबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार