२०७८ माघ ११ मंगलवार

यिनै हुन कमला मृ’त्युसग लड्दै गर्दा हासेर टिकटिक बनाउने महिला ,घ टना झनझन रहस्यमय बन्दै (हेर्नुस् भिडियो )

मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।

बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।

उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवार बताउँछन् ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ ।

कमलाको साथबाट झोला ,मोबाइल र डायरि बरामत भएको छ । उक्त बरामद मोबाइलकामा कतारबाट फोन आएको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नबताएको र निको भएपछि मात्रै बताउने भनेपछि आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।

हेर्नुहोस भिडियो सामग्री

२०७८ पुष १६, शुक्रबार प्रकाशित 0 Minutes 76 Views

ताजा समाचार