२०७८ माघ ११ मंगलवार

४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा , टिकटकमा हालेको त्यो अन्तिम भिडियो

४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा , टिकटकमा हालेको त्यो अन्तिम भिडियो

४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो @d.k.karki93 नामक आइडी बाट सार्बजनिक भएको छ।

केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रिप बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ। को पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

थप: पुजा थापा मगर । तपाईको एउटा सानो प्रयासले हाम्रो मुटुको टुक्रा फेला पर्छ की भन्ने आशमा छौ । रामको बहिनी पूजाले बिहानै फोन गर्नुभयो । उहाँले यो तस्विर राखेर आफ्नो दाजुको खोजीका लागि सहयोग पोष्ट गरिदिन आग्रह गर्नुभयो । सँगै भएका आमा बुबापनि हामीसँग बोल्नुभयो ।

हाम्रो मुटुको टुक्रा हराएको धेरै भएको छ लौन सहयोग गरिदिनुहोस् । उहाँहरुको आग्रहमा यो पोष्ट गरिएको छ । कतै यो पोष्ट रामले देखेर वा रामलाई चिन्ने देख्नेसम्म पुगेर रामलाई उहाँहरुको आफन्तसँग मिलन गराउन सकिन्छ की भन्ने आशले यो पोष्ट गरिएको छ ।
थप :

२०७८ पुष १७, शनिबार प्रकाशित 1 Minute 111 Views

ताजा समाचार