२०७८ माघ ११ मंगलवार

आयोजक भन्छ – राजेशपायल राई माथि हात-पात भएको होइन, फ्यानले अंगालो हालेका हुन् ।

काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक क’न्सर्टमा भर्स’टाइल गायक राजेशपायल राई ‘राइज किङ’ माथि हा’त-पात नभएको आयोजकले स्पष्टी’करण दिएको छ ।

बुद्ध ट्याक्स एण्ड अकाउ’न्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झुक्या’एर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हा’त-पात गरेजस्तो देखिएको बताए ।

उनले भने, ‘पछाडिबाट अं’गालो हा’ल्दा हात-पात भएको भन्ने सत्यता होइन । उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षा’कर्मीले कसैलाई माथि उक्लि’न नदिँदा युवक उक्लि”एका थिए ।’

आयोजक श्रेष्ठले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारा’त्मक नसो|चिदिन आग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।

त्यसो त फ्याले आफूलाई पछा’डिबाट अचम्म तरिकाले आफूलई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वाला’मुखी पनि प’चाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 120 Views

ताजा समाचार