२०७८ माघ ११ मंगलवार

नापी कार्यलयका कर्मचारीले छोरी उमेरको दुलाही भित्र्याएपछि सारा चकित

नापी कार्यलयका कर्मचारीले छोरी उमेरको दुलाही भित्र्याएपछि सारा चकित,,,,,

पाँचथर, १८ पुस । पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् ।

आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन् ।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन ।
डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ ।

उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् ।

उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ ।

२०७८ पुष १९, सोमबार प्रकाशित 0 Minutes 213 Views

ताजा समाचार