२०७८ माघ ११ मंगलवार

यी हुन् निर्मला ‘ह’ त्या आ’ रोप’मा प’क्राउ परेका भारतीय नागरिक !

निर्मला ह’ त्या प्रकरण’को ३ बर्ष बितिसक्दा पनि अझै अ’ नुसन्धानले सफ’लता पाउन सकेकोम छैन। अहिले फेरी नि’र्म’ला ह’ त्या प्रक’रणमा सं’लग्न रहेको आ’ शं’का’मा प्रहरीले एकजना भारतीय नागरिक’लाई प’ क्राउ गरेको छ । प’क्रा उ पर्ने’मा भारत पिलभित घर भएका २४ वर्षीय अली हस’न रहेका छन् ।

अलिको परिवार लामो समयदेखि कञ्चनपुरमा तरकारी खेती गर्दै आएको थियो । प्रहरीले भने यसबारे आधिकारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार निर्मला’को श’ व भेटि’ए’को स्थानभन्दा केही पर अलिका परिवारले तरकारी खेती गर्दै आएका थिए । को’ रोना म’हामारी’को पहिलो चरणमा ल क’डाउन भएपछि अली भारत गएका थिए । केही समयअघि मात्रै उनी नेपाल आएका थिए ।

प्रहरीका एक उच्च अधिकारीले भने,“उनी हाम्रो शं’ काकै घेरा’मा थिए । अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । डी’ए’नए परीक्षणका लागि नमुना पठाएका छौं । अहिले नै अरु कुरा भन्न सकिन्न । रि’पोर्ट पर्खिरहेका छौं ।”अलीका केही गतिविधि शं’का स्पद रहेकाले पक्राउ गरिएको प्रहरी अधिकारी बताउँछन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते श’ व फे’ ला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।प्रहरीले लामो अ’नुसन्धानबाट पनि निर्म’ला ह’ त्या’मा सं’ल’ग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

अ’नुसन्धानमा जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनु’सन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अप’राध अ’नुस’न्धान समूहको टोलीले निरन्तर अ’नुसन्धानमा केन्द्रित छ ।

हालसम्म प्रहरीले एक सय बढी’को डीएनए परीक्षण गरिसकेको छ । एक हजार बढी’को ब’यान समेत गरिसकेको छ । निर्मला ह’ त्या’मा प्रह’री अ’नुसन्धान सुरुवाती समयमा त्रु’टिपू’र्ण भएको भन्दै आ’लोचना समेत भएको थियो । ३ वर्ष बितिसक्दा पनि अनु’सन्धानले सफलता नपाउँदै प्रहरीले निरन्तर आ’लोचना समेत खेप्नुपरेको छ ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार