२०७८ माघ १४ शुक्रबार

लाउरे’संगै प’क्रा’उ परेकी युवती को हुन् ? (नामसहित)

ला’गुऔ’षध मुद्धामा बुधबार प’क्राउ परेका ’लाउरे’ नामले च’र्चित र्‍या’पर आशीष राना मगरलाई थप अ’नुसन्धानका लागि कास्की प्र’हरीले ८ दिन म्याद थपेको छ । हिजो सा’र्वजनिक बि’दाका का’रण म्याद थप हुन सकेको थिएन ।

आज ८ दिन म्याद थप गरिएको कास्की प्र’हरीले जनाएको छ ।प्र’हरीसँगको प्रा’रम्भिक बयानमा उनले आफूले ला’गुऔ’षध प्रयोग गर्ने गरेको स्वि’कार गरेका छन् । लाउरे बुधबार पोखराको न्यूरोड नजिकै जाल्पा’रोडको एक घरको कोठाबाट प’क्राउ परेका थिए । युवतीसँगै रहेका ¥यापर लाउरे र अन्य दुई युवक पनि प’क्राउ परेका हुन् ।

युवती स्याङ्जा भिरकोट नगरपालिका ७ घर भई पोखरा १५ बस्ने २२ वर्षिया सुस्मिता गुरुङ हुन् । यस्तै, ला’गुऔ’षध कारोबारी पोखरा २१ घर भई हाल छो’रेपाटन बस्ने ३९ वर्षिय ध्रुबहादुर थापा र पोखरा ७ का ३० वर्षिय बि’क्कि भन्ने नवीन गुरुङ प’क्राउ परेका हुन् ।

उनीहरु ला’गुऔ’षध कारोबारी हुन् । उनीहरुको साथबाट १३.०१ ग्राम ला’गुऔ’षध प्रहरीले फेला पारेको थियो । लाउरे कास्की प्रहरीको हि’रासतमै छन् ।कारोबार पुष्टि भएको अवस्थामा र्‍यापर लाउरे कम्तिमा ५ वर्षसम्म जे’ल जान सक्छन् । यदि का’रोबार गरेको पु’ष्टि नभएको तर

से’वन मात्र गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कै’द र १० हजारसम्म ज’रिवाना हुन सक्नेछ । एक वर्षसम्म कै’द हुने मु’द्दामा चि’कित्सा केन्द्रमा उ’पचार गराउने गरी प’रिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 56 Views

ताजा समाचार