२०७८ माघ ११ मंगलवार

हार्दिक बधाई : लोकप्रिय गायक पुश्कल शर्मा वैबाहिक जीवनमा बाधिए, शुभकामना दिनेहरुको ओईरो,,,,

हार्दिक बधाई : लोकप्रिय गायक पुश्कल शर्मा वैबाहिक जीवनमा बाधिए, शुभकामना दिनेहरुको ओईरो

चर्चित गायक पुस्कल शर्मा वैवाहिक जीवनमा बाँधिएका छन् । पाल्पाका पुस्कलले रुपन्देहीको देवदह नगरपालिकाको शीतलनगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् । यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्षअघि आफू वैवाहिक जीवनमा बाँधिएको पुस्कलले बताए ।

लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो श्रीमतीलाई कलाकारितामा प्रवेश गराएका छन।केहि समय अगाडी सुटुक्क बिहे गरेका शर्माले आफ्नो श्रीमतीलाई भिडियोमा अभिनयको रुपबाट प्रवेश गराएका हुन्। सबि शर्मा उनको श्रीमती हुन् भन्ने कमैलाइ थाह छ तर यो बेलामा पुष्कल शर्माले पनि यो कुरालाई बाहिर ल्याएका भने छैनन्। बिशेष श्रोतबाट हामीले उक्त जानकारी पाएका हौं।

लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका लोक गायक पुस्कल शर्माको नया गित ‘ तिम्रो थर मेरो थर ‘ भर्खरै मात्र बजारमा सार्बजनिक भयको छ। निकै राम्रो शब्द सिर्जना तथा लय सिर्जनामा बनेको उक्त गित सार्बजनिक हुनु भन्दा अघि नै टिकटकमा अत्यन्तै भाइरल भईसकेको पनि छ।

लोकप्रिय गायक पुस्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा उनै गायक तथा सर्जक पुस्कल शर्माको लय तथा शब्द सिर्जनामा बनेको गित ‘ तिम्रो थर मेरो थर ‘ भर्खरै मात्र बजारमा सार्बजनिक भयको छ।

उक्त गीतलाई पुस्कल शर्माको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नुहोला।

२०७८ पुष २१, बुधबार प्रकाशित 0 Minutes 138 Views

ताजा समाचार