२०७८ माघ ११ मंगलवार

कोरियामा बाटोमा हिँडेकी कोरियन युवतिलाई यौ’न दु’र्व्यबहार गरेको आरोपमा एक नेपाली प’क्रा’उ,,,

दक्षिण कोरियामा रहेका एक ब्यक्तिले सम्पूर्ण नेपाली समुदायको ब’दनाम हुने हर्कत गरेका छन। दक्षिण कोरियामा रहेका राम बहादुर (नाम परिवर्तन) लाई चो’री तथा यौ’न दु’र्व्यवहार गरेको आरोपमा कोरियन प्र’हरीले पक्राउ गरेको छ। उनलाई कोरियन प्रह’रीले प’क्रा’उ गरेको कुरा दक्षिण कोरियामा रहि नेपाली समुदायलाई सहयोग गर्दै आइरहनुभएका ‘टिडिएनके’ ले फेसबुक स्टाटसबाट जानकारी दिनुभएको छ।

राम बहादुर (नाम परिवर्तन) लामो समय देखि दक्षिण कोरियामा बस्दै आइरहेको बुझिएको छ। उनले पसलको सामान चो’री गरेको पाइएको छ। यति मात्रै नभई राम बहादुरले बाटोमा हिँढ्दै गर्दा बाटोमा बसि रहेकी कोरियन महिलालाई पनि यौ’न दु’र्व्यवहा’र गरेका थिए।

दक्षिण कोरियामा यौ’न दुर्व्य’वाह’रलाई एकदमै ठूलो अ’परा’धका रुपमा हेरिन्छ। अझ म’हिलामाथि हुने यस्तो दु’र्व्यवहा’रलाई झनै क’डा अप’रा’धका रुपमा लिइने गरिन्छ। राम बहादुरले पसलबाट सामान चो’री मात्रै गरेनन बाटोमा रहेकी कोरियन म’हिलामाथि पनि यौ’न दु’र्व्यव’हार गर्न पुगे जसको कारण उनि ठूलै स’जायको भागिदार हुने पक्का जस्तै छ।

यस घ’टनाका बारेमा आफ्नो आ’क्रोष पोख्दै टिडिएनके लेख्दछन- “स्वदेशमा अ’प’राध गरेमा व्यक्तिलाई असर पर्दछ भने विदेशमा अ’परा’ध गरेमा सिंगो देशको नाम बदनाम हुनेछ। तपाई हामीले विदेशमा राम्रो काम गरेर देशको नाम उच्च राख्न नसकेपनि ठिकै छ तर कृपया तपाई एक जनाको व्यवहारले हामी सबै नेपालीको शिर निउरिने र इज्जत जाने काम नहोस्।”

टिडिएनकेको यो स्टाटसप्रति असहमति जनाउँदै इपिएस नेपाल फेमिलीका सक्रिय मोडेरेटर एडमिन पूर्ण मान तामाङ ‘माइला’ लेख्दछन -“अ’पराध एकजनाले गर्दा कोरियनले भन्दा छिटो हामी आफैंले देशको नाम जोड्छौं अनि भन्छ देश कै बे’इज्यत गर्यो। अ’पराध सबै देशको हुन्छ। हरेक के’शमा देश जोड्नु पनि हुँदैन।” यस्तै प्रतिकृया दिने क्रममा बद्रि अधिकारी भन्नुहुन्छ -“अ’परा’धि न हाम्रो हुन् न देशको यिनिहरु मात्र अपरा’धि हुन्। यस्ता घांसहरु कसरि कोरिया आईपुग्छ हौ?”

२०७८ पुष २२, बिहीबार प्रकाशित 1 Minute 46 Views

ताजा समाचार