२०७८ माघ ११ मंगलवार

विदेशबाट नेपाल आउनेलाई क्वारे’न्टिन सम्बन्धि नयाँ नि’यम लागु !!

विदेशबाट नेपाल आउनेलाई नयाँ नियम – घरमै क्वारे’न्टिनमा बस्ने गरी अ’नुमति !

काठमाडौ : सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पी’सीआर परी’क्षण रि’पोर्ट नगेटि’भ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अ’वस्थामा

घरमै १० दिन क्वारे’न्टिनमा बस्ने गरी नेपाल भित्रने अ’नुमति दिने नि’र्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रा’मक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आ’देश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्या’न्वयनका

लागि मातहतका नि’कायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कू’टनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परी’क्षण रिपोर्ट नगे’टिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।

खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन प’रीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पो’जिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ ।

सरकारले प’रीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारे’न्टिनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ । खोपको मात्रा पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कू’टनीतिक वा अफिसियल

पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्र’वेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ । पत्रमा परी’क्षण रिपोर्ट पोजि’टिभ देखिएकालाई संस्थागत आइसो’लेशन वा सम्बन्धित कूटनीतिक नियोगको

जिम्मेवारीमा होम आइसो’लेशनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वा’रेन्टिन वा सम्बन्धित कू’टनीतिक नियोगको जिम्मे’वारीमा होम क्वा’रेन्टिन बस्ने गरी प्रवे’श अ’नुमति दिन निर्देशन दिएको छ । युवा आवाज बाट

२०७८ पुष २६, सोमबार प्रकाशित 1 Minute 68 Views

ताजा समाचार