२०७८ माघ ११ मंगलवार

आज रातिदेखि काठमाडौँ उपत्यकामा नयाँ नि’यम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं, २७ पुष । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को सं’क्रमण बढ्दै गएको भन्दै त्यसको रोक’थामका लागि १८ बुँदे आदेश जारी गरेको छ । प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी न’हुन्जेलसम्मका लागि सार्वजनिक स्थलमा मा’स्क अ’निवार्य प्रयोग गर्नेदेखि लिएर भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा से’निटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।

यसैगरी सा’र्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरु नगर्न समेत निर्देशन दिएको छ। साथै, सार्वजनिक सवारीका साधनहरुमा नियमित से’निटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अ’निवार्य मा’स्कको प्र’योग गर्नुपर्ने बताइएको छ।

जिल्ला प्र’शासन कार्यालय काठमाडौँले कोभिड–१९ को सं’क्रमण बढ्दै गएको भन्दै सा’र्वजनिक स्थलमा मास्क अ’निवार्य प्र’योग गर्न अनुरोध गरेको छ। प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी न’हुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा नि’स्किँदा सबैले मास्कको प्रयोग अ’निवार्य गर्नुपर्ने नि’र्णय गरेको हो ।

यस्तै, प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा से’निटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ । यसैगरी सा’र्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महो”त्सवहरु नगर्न समेत निर्देशन दिएको छ।

साथै, सा’र्वजनिक सवारीका साधनहरुमा नियमित से’निटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अ’निवार्य मास्क’को प्र’योग गर्नुपर्ने बताइएको छ।

यसैगरी जिल्ला प्र’शासन का’र्यालय ललितपुरले पनि काठमाडौँ प्र’शासनले जस्तै १८ वटै बुँदामा विभिन्न आ’देशहरू जारी गरेको छ । जसमा काठमाडौँ प्र’शासनको जस्तै सा’र्वजनिकस्थानमा भीड नगर्ने, भौतिक दूरीको पालना गर्ने, अनिवार्य मास्कको प्रयोग गर्नेलगायतका आ’देशहरु रहेका छन्’। पछिल्लो समय कोरोना संक्रमण निकै बढ्दै गएको छ। जसमा मंगलबार मात्र २ हजार ४ सय ४४ जनामा सं’क्रमण पु’ष्टि हुँदा १ जनाको मृ’त्यु भएको छ।

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार