२०७८ माघ ११ मंगलवार

जब गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारीले क्या’न्टिनको कुक द’लित भन्ने था’हा पाएपछि !!

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा स’ञ्चालित क्या’न्टिनमा का’र्यरत एक कुक युवालाई द’लित भएकै कारण जागिरबाट नि’कालिएको घटना सा’र्वजनिक भएको छ ।

गाउँपालिकामा सञ्चालित क्या’न्टिनका सञ्चालक दिपेन्द्र अधिकारी मासिक २० हजार रुपैयाँमा कुकको काम लगाएका सुवास विकलाई गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको द’बावमा जागि’रबाट नि’कालिएको सा’र्वजनिक भएको हो ।

स्रोतका अनुसार गाउँपालिका अधिकारीको द’बावमा ती युवालाई जा’गिरबाट नि’कालिएको हो । ‘गाउँकै स्थानियले म द’लित भएको थाहा पाएपछि गाउँपालिकासम्म खबर पुगेछ ।

गाउँपािलकाका क’र्मचारीहरु खान खान आउन छाडे । गाउँपालिका अध्यक्षले समेत म लाई कामबाट निकाल्न द’बाव दिनुभएछ,’ विकले दियोपोस्टसँग भने,‘अनि क्या’न्टिनका मालिक अधिकारीले मलाई कामबाट नि’काले ।’

द’लित कुकले पकाएको खानु परेपछि प्रमुख प्र’शासकीय अ’धिकृत मोतिराम थपलियाले नै कर्मचारीलाई उक्त क्यान्टिनबाट खानेकुरा नल्याउन दबाव दिएका थिए । थ’पलियाकै दबावमा क’र्मचारीले समेत क्या’न्टिनमा खान अ’र्डर ब’न्द गरेका थिए ।

२०७८ पुष २९, बिहीबार प्रकाशित 1 Minute 60 Views

ताजा समाचार