
दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चरा’उन गयकाे बेला प’हिराेमा च्या’पियर मृ’त्यु भयकाे खव’रले अत्यन्तै म’र्मा’हत बनायाे छ दुबै मृ’त आ’त्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हार्दिक स’मबेदना प्र’कट गर्द्छौं। अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला
डोटी : डोटीमा प’हिरोमा च्या’पिएर दुई बालबालिकाको मृ’त्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी न’जिकै ब्रा’खा च’राउन गएको बेला ओ’डारमा बसेका दुई बालबालिकाको मृ’त्यु भएको जिल्ला प्र’हरी का’र्यालय डोटीले जानकारी दिएको छ ।
मृ’त्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्र’हरी उ’परिक्षक दान बहादुर मल्लले बताउनु भएको छ ।
बाख्रा च’राउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओ’डारमा बसेको बेला माथिबाट पहिरो ख’स्दा च्या’पिएका थिए । च्या’पिएको थाहा भएपछि नेपाल प्र’हरी, शसस्त्र प्रहरी र स्थानियले प’हिरो प’न्छ्याउदा उनिहरुको शव मृ’त फेला परेको हो ।
बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको प’हिरोमा परि ज्या’न गएको थियो ।