२०७९ जेष्ठ ९ सोमबार

योगेश भट्टराई मन्त्री हुँदा भएको चा’र्टर फ्ला’इटको अ’नियमितता छा’नबिन गर्न समिति ग’ठन, भट्टराई फन्दामा !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले को’रोना महा’मारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्र’मिकको हबाइ उ’द्धार गर्न गरिएको चा’र्टर फ्लाइटमा भएको अ’निमियताका विषयमा एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको सं’योजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधि’करणका नि’मित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयो’जक लुईंटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्र’तिवेदन पेस गर्न समय तो’किएको छ ।

तत्कालिन प’र्यटन मन्त्री योगेश भट्टराईको कार्यकालमा खाडी मुलुकका कामदारको उद्धारका लागि चाटर्ड फ्ला’ईट गरिएको थियो । ति फ्लाइटहरुमा मिलेमतो गरि करोडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । अध्ययन समितिले कैफियत फेला पारेमा तत्कालिन मन्त्री योगेश भट्टराई समेत मु’छिने सम्भावना छ । https://sudarshankhabar.com/ बाट साभार गरीएकाे हाे ।

ओलिले आउने चुनाबमा १० सिट ल्यादैनन, जमानत जाे’गाउन धाै छ : नेता नेपाल सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पे’लाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्र’क्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ । उनी मा’धव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ता’को निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रो’तले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको वि’धान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।

सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुने जनाइएको छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी द’र्ताका लागि आयोगमा निवेदन दिएको बताए । यस्तै नेकपा लोकतान्त्रिक पनि दर्ताको तयारीमा छ । सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी नि’षेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल द’र्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् । चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

२०७८ माघ २, आईतवार प्रकाशित 1 Minute 96 Views

ताजा समाचार