२०७९ जेष्ठ १३ शुक्रबार

जहाँ समस्या त्यहाँ पुगिहाल्ने पर्यटनमन्त्री आलेलाई को’रो’ना सं’क्र’म’ण,,

जहाँ समस्या त्यहाँ पुगिहाल्ने पर्यटनमन्त्री आलेलाई को’रो’ना सं’क्र’म’ण,,

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई को’रो’ना भा’इ’र’स (कोभिड-१९) सं’क्र’म’ण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा को’रो’ना सं’क्र’मण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।मन्त्री आलेको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि को’रो’ना संक्रमण देखिएको छ। मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरु स्वाब परीक्षणको तयारीमा छन्।

मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रीमा को’रो’ना देखिएपछि मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरिएको छ। अन्नपूर्ण पोस्ट बाट

२०७८ माघ ४, मंगलवार प्रकाशित 1 Minute 87 Views

ताजा समाचार