२०७९ जेष्ठ ८ आईतवार

योगेश भटराईसँग, चुरी-फुरी गर्ने, र जिस्किने सि’द्धिनेछन्ः नवीना लामा

योगेश भटराईसँग, चुरी-फुरी गर्ने, र जिस्किने सि’द्धिनेछन्ः नवीना लामा

काठमाडौं ।पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले एक –अर्कावि’रुद्ध उ’त्रिएको अवस्था छ ।

बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट ९क्याफेटेरिया० सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मु’छिएका छन् ।

भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री आलेले भत्काइ दिएपछि उनीहरूको बीच वि’वाद चर्किएको हो ।

अहिले अधिकांश मिडियाले नाराहिटी र धर्मशाला प्र-करण र पूर्वमन्त्री भट्टराईलाई प्राथमिकतामा राखेर समाचार बनाइरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको आलोचना गर्ने धेरै छन् ।

यसै सन्दर्भमा नेकपा (एमाले)की सासद नवीना लामाले योगेश भट्टराईको बचाउ गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भट्टराईमाथि आ’रोप लगाउन छु’ट न’भएको बताएकी छिन् ।

‘सही के हो रु गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आ’रोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले फेसबुकमा लेखेकी छिन् ।

सो अवसरमा लामाले नेता भट्टराईसँग इतिहासको विरासत भएको दाबी गरेकी छिन् । उनले भट्राईविरुद्ध चुरीफुरी गर्ने र जिस्किनेहरू सिद्धिने दाबी गरेकी छिन् ।

‘क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ’, उनले लेखेकी छिन् ।

लामाको अभिव्यक्ति
सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आ’रोप लगाउन कुनै माइकलाललाई छुट छैन । माननीय योगेश भटराईसँग इतिहासको विरा-सत छ । क्षमता, अनुभव, सही भिजन छ । चुरी’फुरी गर्ने गरेर जिस्किने तिमीरू सुकेर अ’न्त्य भएर जाने हों, होसियार भएको राम्रो हुनेछ ।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 143 Views

ताजा समाचार