२०७९ जेष्ठ १० मंगलवार

कुवेतमा क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु। हार्दिक श्रद्धाञ्जली

कुवेतमा क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु।

कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट एक नेपाली महिलाको मृ’त्यु भएको छ।

सिन्धुपाल्चोककि माया तामाङको बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठक्कर दिँदा घटनास्थलमा नै मृ’त्यु भएको थियो।

गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समयमा घटेको घ’टनालाइ कुवेत प्रहरिले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको छ

भने श’वलाइ पो’स्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ।
प्रत्यक्षदर्शीका अनुसार मृ’तक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेको बेला सो घट’ना भएको बताएका छन।

यश बिसयमा नेपाली दूतावासमा जानकारी गराइसकेको NRNA कुवेतका युवा संयोजक नबराज पराजुलिले जानकारी दिएका छन।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 117 Views

ताजा समाचार