२०७९ जेष्ठ ८ आईतवार

अमेरिका छि’र्नका लागि बिहेको ना’टक, बिहेपछी १० बर्षअघिको प्रेमीसँग फ’रार(भिडियो सहित हे’र्नुहोस्) !!

इलाम जिल्लाको चुलाचुली ५ मा घर भएर बसोबास गर्दै आएकी एक सुकुमाया राई नाम गरेकि महिला आफ्नो अमेरि’कामा रहेको भाइलाई धो’का दिएर आफ्नी बुहारी अर्कै पुरुषसग भा’गेर बिबाह गरेको बताउदै मिडियामा आएकी छिन । अमेरि’काबाट नेपाल आउछु भनेर हिडेकी बुहारी नेपाल आएपछी अर्कै पुरुषसग भागेको उनको भनाइ रहेको छ । आफ्नो सोझो भाइको बि’चल्ली बनाएर अर्कै पुरुषसग भा’गेकि बुहारीको खोजिमा उनी आज मिडि’यामा आएकीछिन ।

पाचथर घर भएकि ममता गुरुङ नाम गरेकी महिलासग आफ्नो भाइले बिबाह गरेको र आफ्नो भाइलाइ कमाइ खाने माध्यम बनाएर भाइसग बिदेश गएको र आफ्नो स्वा’र्थ पूरा भएपछी अहिले छोडिदिएको बताउछिन उनी । उनिहरुको सात बर्षको छोरो समेत रहेको छ तर ममताले भने बाबुछोराकै बिचल्ली बनाएर हिडेकिछिन । भागेर गएकै हो भने

जसरी भएपनी ममता सम्पर्कमा आउनुपर्ने र राम्रोसग कागज गरेर डि’भोर्स दिनुपर्ने, जग्गा बेचेको पैसा र सुनचादि फिर्ता दिनुपर्ने उनिहरुको माग रहेको छ । प्रेम बिबाह गरेका रहेछ्न उनिहरुले तर आज बिबाहको ६ बर्षपछि अमेरिकाबाट छुट्टिमा भनेर आएकी ममता चार महिनादेखी सम्पर्कबिहिन छिन । ममतालाइ लैजाने दिनेश सोहाङ्ग नाम गरेको पुरुषले आफ्नो भाइबहिनिलाइ मा’र्छु का’ट्छु भनेर ध’म्की दिएको पनि उनले खुलाइन ।

यसैक्रममा बिदेशबाट ममताका श्री’मान पनि भिडियोकल मार्फत मिडियाकर्मिसग जोडिएका छ्न । सन २०२१ सेप्टेम्बर २२ का दिन परिवारसग भेट्छु भनेर गएकी श्री’मतीको अहिलेसम्म कुनै अ’त्तोप’त्तो नरहदा यता श्री’मान भने निकै चिन्तामा छ्न । ममताको योजना भनेको उनलाइ प्रयोग गरेर आफ्नो प्रेमीलाई पनि अमेरिका लैजाने तारजम मिलाउनु रहेछ भन्दै खुब गु’नासो मनाए उनले ।

ममताको उक्त पुरुषसग दस बर्षअगाडिदेखिको सम्बन्ध रहेको कुरा पनि बाहिरिएको छ । ममताले आफुलाइ अमेरिका जानको लागिमात्र प्रयोग गरेको रहेछ भन्छ्न उनी । श्री’मतीसग कुनै हालतमा पनि नमिल्ने बताउछन उनि, आफुले दु’ख गरेर उनको लागि गरेको सबै खर्च फिर्ता हुनुपर्ने बताउछ्न उनी । मणिपकी अर्कि अमेरिकामै रहेकी दिदिले पनि आफ्नो भाइलाइ सोझो भनेर हे’पेको र ममताले आफ्नो प्रेमीलाई अमेरिका ता’न्नको लागि मात्र बिबाह गरेको बताइन । पुरा जानकारीको लागि भिडियो सहित हेर्नुहोस्।
– लाइभ 65टुडे बाट

२०७८ माघ ६, बिहीबार प्रकाशित 0 Minutes 112 Views

ताजा समाचार