२०७९ जेष्ठ १० मंगलवार

म,’दिरा पिएर सर्वसाधारणलाई ब,’न्दुक ताक्ने मेजर बर्खास्त,,,,

नेपाली सेनाले सुदूरपश्चिम पृ’तना तालिम शिक्षालय गोरङ्गेका से’नानी (मेजर) अशोक शाहीलाई सेवाबाट ब’र्खास्तसहित एक महिना कै’दको स’जाय सुनाएको छ ।

२५ बा’हिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठ’हर गर्दै सेवाबाट ब’र्खास्त र एक महिना कै’दको फैसला गरेको हो ।सैनिक स्रोतका अनुसार मेजर शाही कै’द भुक्तान गरेर रि’हा भइसकेका छन् ।

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बा’हिनीकै महासेनानीको कमाण्डमा तत्काल को’र्ट अफ इ’न्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इ’न्क्वाइरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो ।

सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनले त्यहाँ पुग्नुअघि ब्या’रेकमै अत्याधिक म,’दिरा से’वन गरेका थिए । उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए

मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए । सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई का’रबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ ।

घ’टनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा ग’लत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बे’वास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए । इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एकजनालाई ह,’तियार सहित लिएर चिसापानी पुगेका थिए ।

को’र्ट अफ इ’न्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठो’क्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक म,’दिरा से’वन गरेको बताएको छ । प्रहरी र स्थानियले को’र्ट अफ इ’न्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि ह,’तियार ते’र्साएपछि उनीमाथि कु’टपिट भएको बताएका छन् ।

प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो । तर, अर्को तर्फ गाडी तो’डफोड र मेजर शाही घा’इते भएको तथा उनीमाथि नियोजित आ,’क्रमण भएको दा’बी उनको पक्षले गरेको छ । मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए ।

उनले साहुजीका बिषयमा सोध्दा आ,’क्रमण भएको दाबी गरिएको छ । तर सैनिक प्रतिवेदनमा उनी म,’दिराले मा’त्तिएकाले होटल समेतको प’हिचान गर्नसक्ने अवस्थामा थिएनन् । यही घटनाको सेरोफेरोमा सोही संगम होटलका संचालक मेजर शाहीमाथि आ,’क्रमणमा संलग्न रहेको दाबी गरिएको समूहले त्यसको दुईदिनपछि स्थानिय युवा भूपेन्द्र बडुवालको ह,’त्या गरेको थियो ।

टीकापुरमा भएको दुई समूहबीचको झ’डपमा बडुवालको मृ’त्यु भएको थियो । बडुवालको च’क्कु प्र,’हार गरेर ह,’त्या गरिएको थियो । पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशलगायत छन् । प्रहरीले सेनालाई मेजर शाही र बडुवाल ह,’त्याकाण्डबीच कुनै क’नेक्सन नभएको बयान दिएको छ ।नेपाल समाचार

२०७८ माघ ७, शुक्रबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार