
काठमाडौँ / परिवारमा बि’चल्ली, को हुन उनी हेर्नुस।कोरोनाले विश्व भरिनै वि’प’त्ति ल्याएको छ । लाखौं ले ज्यान गुमाएका छन् भने लाखौंका परिवारहरू बि’च’ल्ली मा परेका छन् ।
त्यहि को’रोनाको कारण धन कमाउन मलेशिया गएका एक नेपालीको समेत ज्या’न लिएको छ । मलेसियाको पुत्राजयामा सुरक्षागार्डको काम गर्दै आएका भोजपुर हतुवागडी का हेम राज राई को कोभिडका कारण हिजो मृ’त्यु भएको छ । उनी पनि केही दिन बाट होम क्वारेन्टाइन बसिरहेका थिए।
त्यस्तै वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको कोरोना भाइरसको सं’क्र’मणबाट मृ’त्यु भएको छ।
नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली कामदार मनिकुमार चन्द बोहोराको कोरोना भाइरसको सं’क्र’मणले हिजो बिहिवार मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली हरुले जानकारी गराउनु भएको हो।
यहीँ महिना मनिकुमारमा कोरोना लक्षण पोजेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारेन्टाईनमा रहेका थिए ।
होस्टलमै उनको अवस्था विग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृ’त्यु भएको जनाइएको छ । हाल वो’होराको श’वलाई पो’ष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ ।