२०७९ जेष्ठ ८ आईतवार

जन्तीको गाडी दुर्घ`टनाः बेहुलाका बुवा र बहिनी सहित ५ जनाको मृ`त्यू

जन्तीको गाडी दुर्घ`टनाः बेहुलाका बुवा र बहिनी सहित ५ जनाको मृ`त्यू

भारतको सोनपुर जिल्लाको महानदीको पुलमा जन्ती चढेको गाडी दुर्घ`टना हुँदा ५ जनाको मृ`त्यू भएको छ । जन्तीको एसयूभी गाडी र ट्रक आपसमा ठो`क्किँदा बेहुलाका बाबु र बहिनीसहित पाँच जनाको मृ`त्यु भएको हो ।

उक्त घ`टनामा पाँचजना ग,म्भीर घा`इते समेत भएका छन् । सोनपुर जिल्लाको उल्लु´न्डा ब्लकअन्तर्गत निम्ना र पंचम´हला गाउँका १० जना कौडियामुण्डा गाउँमा विवाह समा´रोहमा सहभागी भएर फर्कदै गर्दा बिहान करिब १ बजे महानदी पुलमा दुर्घ´टना भएको बताइएको छ ।

बेहुलाका बुवा र बहिनीसहित ५ जनाको घ´टनास्थलमै मृ´त्यु भएको थियो ।दु`र्घ`टनामा परेको गाडीबाट अन्य पाँच जनाको प्रहरी र अन्य उ´द्धा´र टोलीले ग्यास क`टरको सहायताले उ´द्धा´र गरेको थियो ।

घा`इते सबैलाई सुरुमा सोनपुर अस्पताल लगिएको थियो भने अवस्था बि`ग्रिएपछि उपचारका लागि बुर्ला मेडिकल कलेज र अस्पताल लगिएको छ । टुडे खोज बाट

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 121 Views

ताजा समाचार