२०७९ जेष्ठ ८ आईतवार

महानगरको ग,ल्तीले एउटा गैंडाको दुःखद निधन (फोटो फिचर)

चितवन: सडकको नाली बनाउँदाको खा,ल्डोमा परेर गैंडा म,रेको छ।

भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको ना,ली छेउ,को खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा म,रेको हो

नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो। गोन्द्राङदेखि पुल्चोकधसमम ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको हो। नाली बनिसकेको भए पनि खा,ल्डो नपुर्दा खसेर गैंडा ख,सेको हो।

खाल्डो नपुरेपछि गैंडा खसेर म,रेको हो। अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने आशंका गरिएको छ। वनमा लगाइएको तार जाली भ,त्काएर बाहिर आएको थियो। ‘तारजाली भत्काएर बाहिर आएको हुनाले जुधेर भागेको हुनसक्ने आशंका हो ,हामी अनुसन्धान गर्दैछौ|

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने, ‘खाल्डो पुरेको भएको गैंडा म,र्थेन कि भन्ने देखियो। विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं।

बाँकी हामी अनुसन्धान गर्छौं।’ उ,क्त क्षेत्र गैंडालाई सामुदायिक वनमा पो,ष्टमार्टम गरिएको छ। गैंडाको खाग र खुर नि,कालेर खाल्डोमा गाडिएको छ।

नेपालभाईरल न्यूज मोटिभेट न्यूज डटकम सकारात्मक पत्रकारिताको प्राय हो । नेपालमा सकारात्मक पत्रकारिताको अभ्यास गर्ने

२०७८ माघ १०, सोमबार प्रकाशित 1 Minute 120 Views

ताजा समाचार