
काठमाडौँ,: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेज मेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।
क्यासिनो सञ्चालन गरे बापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नु पर्ने देखिए पनि हालसम्म नतिरी भा’ग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गए राति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमि त्त सिइओ बोल्सोभरलाई विमानस्थलबा टै नियन्त्रणमा लिइए को बताइएको छ ।
उनले ओसिपी एसियाको लगानीमा काठमा डौँकोलाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्याले समा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् । बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासि नो रु छ करोड ५० लाखका दरले दुई क्यासिनोको रु १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।
मन्त्री आले को निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटे डले भने रु १३ करोड राजस्व नबुझाएको बताइएको छ ।
एसए चएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडलेतिलोत्तमा नगरपालिका– ६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गा मा पाँच तारे होटल गै’रकानुनी ढङ्गले सञ्चालन गरेको आ’रोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशविपरीत क्यासि नो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा प’क्रा’उ परेका हुन् ।
‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔं’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचार सहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यक ता रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले हामी आफैं दुविधामा परेका कारण हे,पिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नस क्ने गरी सबल र स क्षम बनाउने दृढता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौती को सामाना गर्ने आधार पनि बोकेको छ र क्रा न्तिको नयाँ मोडल हामी आफैंले खोजी गर्नु पर्छ।’
अध्यक्ष दाहालले विचार, संगठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि मा ओवादी नै भएको स्पष्ट पारे। उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशन लाई पञ्चर्यालीको संज्ञा दिए।
पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्चर्याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहा लले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बता ए।
अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हे,रिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए।